Friday, July 24, 2026
Home Blog Page 1047
पुस २७, काठमाडौं । देशभर बितेको २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यस्तै...
पुस २७, रसुवा । जिल्लाको हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ । भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए...
पुस २७, काठमाडौं । काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङ रहेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ७ लाख ११ हजार...
पुस २७, काठमाडौं । नेपाल एकिकरण नेतृत्व कर्ता पृथ्वीनारायण शाहको आज २९९ औं पृथ्वी जयन्ती हो । सो अवसरमा विहानैदेखि सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको चहल पहल थियो । राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए । तर, मुल सडक नै अवरुद्ध हुने गरी आएको र्‍यालीलाई प्रहरीले सडक...
पुस २७, जनकपुर । नेकपा ओली समूहका युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा कालो झण्डा देखाएको छ । विघठित प्रतिनिधि सभाका सदस्यसमेत रहेका महतोले आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डाको सामना गर्नुपरेको हो । मधेशवादी दल परित्याग गरि नेकपा ओली समूहमा हालै प्रवेश गरेका मुञ्जय राउत नेतृत्वको समूहले महतोलाई विरोधसभामा प्रमुख आतिथिको आसन...
पुस २५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले कागजमामात्र (झोले)सिमित सहकारीलाई नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार खरिपाटीमा झझल्को बचत तथा ऋण सहकारीको १३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख मिश्रले भने ‘कि त ती सहकारीले गतिविधी देखाउन प¥यो हैन भने हामी खारेजी गर्छौं । ’हाल नगरपालिकाको ९ वटा वडामा १ सय २२ सहकारीहरु देखिएको भन्दै...
काठमाडौं । पृथ्वीजयन्तीमा सार्वजिक विदा दिने भएको छ । गोरखा नगरपालिकाले २९९ औँ राष्ट्रिय एकता दिवस तथा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने र बिदा दिने भएको हो । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो...
पुस २४, एजेन्सी । भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु मौर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गर्नुभएको छ । चारदिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो । मुरिया जनजातिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि...
पुस २४, काठमाडौं । आफ्नोपक्षको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्नुभएको छ । नेकपा विभाजनपछि पहिलो पटक काठमाडौं उपत्यकाबाहिर जानुभएका प्रधानमन्त्रीलाई चार दिन अघिदेखि धनगढी पुगेको केन्द्रीय मन्त्री एवं जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट भने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न गएनन् । सामान्यतया कुनै...
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत जाने भएका छन् । उनी नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । “जनवरी १४ (माघ १ गते) हाम्रो परराष्ट्रमन्त्री भारत जाँदै हुनुहन्छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिमको धनगढीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने । भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले गत मंसिर ११,१२ गतेसम्म नेपाल...