समाचार
विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रूपन्देही । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका(३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।...
शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
खोप लगाएका बालकको मृत्यु
बैतडी । खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । डिलासैनी गाउँपालिका २ छेपट्टाका मुकेश रानाका २ महिने छोरा...
”बोक्सी भन्दै कुटे श्रीमान आएकाले बाचेँ”
धनगढी — कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४...
माथिल्लो तामाकोशी आयोजनाबाट फेरि विद्युत उत्पादन सुरु
दोलखा । गत असोजमा पहिरोले क्षति गरेर उत्पादन बन्द भएको स्वदेशी लगानीको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ ।...
आगामी बुधबार एमालेको सचिवालय बैठक बस्ने
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पुस १० गते बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार...
”संविधान संशोधनकालागि केही दिनभित्रै संयन्त्र बन्दै ”
काठमाडौं । संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने तयारी भईरहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् । नेपाली कांग्रेसको १०० दिने...
एकीकृत समाजवादीले बनायो सचिवालय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन...
एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित
बझाङ । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी, बझाङको अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले दिलबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ...
झलनाथको प्रस्तावः ४ लाख ५० हजार पार्टी सदस्य बनाउने
काठमाडौँ । आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।जारी स्थायी...
लामिछानेलाई वीरगन्ज लगियो
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वीरगन्ज पुर्याइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका उनलाई...
अर्थ
सुनको मूल्य बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक...
सुन–चाँदीको भाउ घट्यो
काठमाडौं । आज सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय...
जन्मदै ८६ हजार ५ सय ऋण बोक्न बाध्य नेपाली !
काठमाडौं । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। देशको कुल ऋणलाई जम्मा जनसङ्ख्यासँग हिसाब गर्दा...
शिक्षा
इष्ट पोइण्टको आँगनमा देउसी भैलोः सरस्वती माविले जित्यो उपाधी
भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने...
लोकनृत्य प्रतियोगिता सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको विजेता कमलविनायक...
विद्यालयले लिएको भाडाको जग्गामा विद्यार्थीले फलाउँछन् तरकारी
म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारी खेती गरेको छ। छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय...
पर्यटन
मध्यपुर महोत्सवको तयारी सकियो
मध्यपुर महोत्सवको तयारी सकियो
मध्यपुर महोत्सवको तयारी सकियो
पुरा भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=ple3f2vnAAA&t=31s
भक्तपुर सुडालको सीड एण्ड स्पोनः आफ्नैं बारीको परिकार खुवाउने थलो
भक्तपुर । भक्तपुरबाट नगरकोट जाने वैकल्पिक मार्गमा केही समय अगाडी मात्रै खुलेको सीड एण्ड स्पोन अर्गानिक रेष्टुरेन्ट आफ्नैं बारीको परिकार खुवाउने थलोको रुपमा विकशित...
नयाँ वर्षमा कहाँ जाने घुम्न ?
काठमाडौँ । भोली शनिबारबाट नयाँ साल २०८१ सुरु हुदैंछ । –नयाँ वर्ष, नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व हो । नयाँ वर्षलाई...
अन्तरबार्ता
जनसंख्या घटेपछि सरकारले मिलाउन थाल्यो डेटिङ जाने व्यवस्था !
एजेन्सी । जनताले बिहे गर्न र बच्चा जन्माउन छोडेपछि जापान सरकारलाई चिन्ता थपिएको छ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको...