Tuesday, July 21, 2026
Home Blog Page 996
- विदुरप्रसाद तिमिल्सिनामध्यरातको चिर निन्द्रामा कसरी चोरिएछ मेरो निन्द्रा आकाशबाट तारा झरेको देखेर अचम्मित अनि आनन्दी बन्दा उडान भर्दाभर्दै बिलाएँ म सम्झिएँ तारा झरेको देख्दा किन निन्द्रा हराएको होला ? म बिलाउनु र तारा खस्नु अकस्मातको संयोग बन्दा तारा र निन्द्राको सम्बन्धमा पुरानो प्रेमिल क्षण रहेछ ।अनगिन्ती मानिसका भीडमा किन तिमीलाई नै मैले देखेँ ! थुप्रै सम्भावनाका छापहरू सजाएर अगाडि बढेँ बाटामा छाम्न सकेनौ मेरो हृदय शब्दका मीठा भावहरूले, सङ्गीतका नवीन झङ्कारले म झङ्कारित भई रहेँ तिम्रो...
भदौं १८, भक्तपुर । केही दिन यता नेकपा एमालेका नेता महेश बस्नेत, नेपालीका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाबीच दोहोरी चलिरहेको छ । एउटै नगरपालिका एमाले र कांग्रेसका नेताहरुको दोहोरीलाई शुक्रबार काग्रेसका केन्द्रिय सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले झनै चर्काइदिएका छन् ।उनले कटुन्जे भक्तपुरमा आयोजित वडा अधिवेशन उद्घाटन गर्दै भने 'महेश जी मलाई होइन दुर्लभलाई हराएर देखाउनुस् । 'उसको लगत्तै...
भदौं १७ , भक्तपुर । भातृ संगठनहरु युवा संघ, अनेमसंघ, अनेरास्ववियुलगायतमा नेकपा एमाले बलियो देखिएको छ । पार्टी छोड्ने जाने आउने क्रम चलिरहेकाले भक्तपुरमा तीनै तहको निर्वाचनको परिणाम आउपछि मात्र को बलियो ? भन्ने देखिने छ । पार्टी रोज्नु पर्ने समय केही दिन बाकीँ रहेकाले पनि त्यतिबेला सम्म भने को कता खुल्छ भन्ने प्रष्ट हुन्छ । 'पार्टी टुक्रिदा केही असर...
भदौ १६, अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र...
भदौं १५, भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले प्रहरीलाई ज्ञापन पत्र दिएको छ । विगत केही दिनदेखि बढन थालेको मोबाइल चोरी तथा लुटपाटका घटना नियन्त्रणका लागि थप सजगता अपनाउन अनुरोध गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठ सामू ज्ञापन पत्र दिएको हो ।...
भदौ १५, भक्तपुर नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार विचार गोष्ठी आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकालय भनेको ज्ञानको भण्डार हो भन्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपालका पुस्तकालयहरु अझै...
भदौ १३, तनहुँ। प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी...
भदौ १३, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि काम गर्ने सबैलाई उद्धार गर्न...
भदौं १३, भक्तपुर । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भक्तपुरमा झड्का लागेको छ । विगतमा नेकपा एमालेको समानान्तर कमिटीको भक्तपुर जिल्ला कमिटी अध्यक्ष रहेका रजन केसीले नेपाललाई साथ नदिने भएका छन् । सो कमिटिका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताए । केसीले भने ‘विभानजनको पक्षमा म छुइन, अन्तर संघर्षको तहसम्म हो । ’१० बुदेँ...
भदौ ८, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो ।नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार विज्ञप्तिमार्फत् मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । ‘कोरोना भाइरसको महामारी...