Tuesday, July 21, 2026
Home Blog Page 997
भदौ ८ जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेको आरोप छ । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर...
भदौं ८, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए ।अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए । निरन्तरको...
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्य भएको छ । सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो । यस्तै, यता चाँदीको मूल्य समेत सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी...
प्रकाश कुमार कार्की भदौ ७, भक्तपुर । अष्ट्रेलियामा रहेका नेपालीहरु द्धारा संकलन गरिएकाे रकम भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत एक युवक्लाई प्रदान गरिएको छ । सैनामैना-१, रुपन्देहीमा...
भदौ ७, काठमाडौ । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड हुने भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो।कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले...
भदौं ६, भक्तपुर । चाँगुनारायण नगरपालिकामा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको न्यायिक समिति सहजिकरण र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको हो । नगरपालिका विभिन्न वडाका स्थानीयहरुको सहभागी रहेको थियो । श्रावण ३० देखि भाद्र ५ गते सम्म तालिममा ३० जना सहभागी रहेका छ ।
भदौ ६, पोखरा । म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत उठाएका थिए । माओवादी जनसरकारले पनि सडकको ट्रयाक खोल्न सघाएको थियो । बेनी(दरबाङ सडक खुल्दा स्थानीय खुसीले नाचेका थिए ।’२०६३ साल असोजमा सडकको ट्रयाक खुलिसक्दा...
भदौ ६, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।...
भदौं ६, भक्तपुर । गेष्ट हाउसमा होक्स बम फेला परेको छ । घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् बस्तु फेला परेको थियो । गेष्ट हाउसको ११० नं. को...
भदौ ६, जनकपुर । धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको मिथिला नगरपालिका–६ घर भएका नन्दकिशोर ताम्राकार रहेका छन् । विद्युत प्रसारण निर्देशनालय ढल्केबर सव–स्टेशन परिसरमा ४०० केभी नेपाल–भारत विद्युत् व्यापार आयोजनाको स्टोर गरेर राखिएको तामाको अर्थ...