नयाँ नेपाल न्यूज
कार्तिक १२, भक्तपुर । बजार अनुगमन टोलीले भक्तपुरको खरिपाटी क्षेत्रमा रहेका औषधी पसलको सटर आफैले तानेर बन्द गरिदिएको छ । औषधी पसलहरुमा फार्मेसीको प्रमाण पत्र पाएको एक व्यक्ति हुने बिक्रि गर्न अरुनै बस्ने गरेको पाइएको नगरपालिकाकी अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् ।
उनको अनुसार चाँगुनारायण ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको...
कार्तिक ११,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ । विहिवार २ नम्बर वडा अन्र्तगत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्व बजार अनुगमन गरको हो । खाद्य सामाग्री विक्रि गर्ने किराना पसलले म्याद गुजे्रको खाद्य सामाग्री र मासु बिक्रिगर्ने कोल्ड स्टोरहरु फोहोर मासु बिक्रिगर्ने गरेको फेला परेको छ ।
जिल्लाका विभिन्न स्थानमा गरेको...
कार्तिक ११,
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रविन्द्र सापकोटा निर्वाचित भएका छन् ।बुधबार सम्पन्न अधिबेशनको बन्द सत्रले सापकोटाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।कमिटीको उपाध्यक्षमा बिनय महत, सचिवमा शिवराम राउत, उपसचिवद्वय कमला पोखरेल र श्याम श्रेष्ठ चयन भएका एमाले भक्तपुरका सचिव बासुदेब थापाले जानकारी दिएका छन्...
कार्तिक १०,
भक्तपुर । नेकपा एमाले चागुनारायण नगर कमिटीको अध्यक्षमा राम प्रसाद तिमल्सिना चयन भएका छन् । बुधबार प्रथम नगर सभाको बन्द सत्रबाट तिमल्सिनाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।कमिटीको उपाध्यक्षमा जयराम बास्तोला, सचिबमा सुवास ढुंगाना, उप सचिबद्दयमा भागवतराम गेलाल र नारायणी फुयाल चयन भएका एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए ।
कार्तिक १०,
भक्तपुर । नेकपा एमालेको स्थानीय तहको पालिका अधिबेशन मिति ९ गते तोकिएको थियो । त्यसै अनुसार भक्तपुरको चागुनारायण, भक्तपुर, सुर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिबेशन उद्घाटन भएको छ ।एमालेको केन्द्रिय नीति नै यो पटकको अधिबेशन सर्बसहत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु...
कार्तिक ९,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहको काठमाडौं मेडिकल कजेल (केएमसी अस्पताल)ले २४ घण्टा बिरामी उपचार गर्ने भएको छ ।
कोरोनाको कारण रोकिएको बिरामीको उपचार सेवा पूनः सुचारु भएको जानकारी दिन अस्पतालले हिजो सोमबार र आज मंगलबार गरेर दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
करिब एक वर्ष आगाडी अस्पतालको व्यवस्थापन परिवर्तन भएसगैं...
कार्तिक ९,
भक्तपुर । नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जबराले मात्र नभएर संवैधानीक इजालसमा बस्ने अन्य न्यायाधिसले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले चाँगुनारायण वडा न. ६ कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने ‘प्रधानन्यायधिसको राजीनामा हामीले मागेका छैनौं अरुले नै माग्नु थालिसक्नु भो । ’
वर्तमान सरकार मयुरको प्वाख लगाएको नक्कली...
कार्तिक ७, काठमाडौ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा जाँदैछन् । प्रसाईले यसअघि नेकपा माओवादी भएको बताउने गरेका थिए । बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता...
कार्तिक ६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर नपा-१ वडा कमिटीको अध्यक्षमा कुमार ढकाल, उपाध्यक्षमा मुक्तिनाथ घोरासैने, सचिवमा बाबुराम तामाङ र सह सचिवमा होमनाथ ढकाल र सरिता बस्ताकोटी चयन भएका छन् । आज सम्पन्न वडा भेलाले युवा सघ, अनेरास्ववियु, दलित मुक्ति मोर्चा लगायतका कमिटीमा चयन गरेको एमालेका नेता राधाकृष्ण बस्ताकोटीले जानकारी दिएका छन् । यहि ९ गते देशभर एमाले...
कार्तिक ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत...










