कार्तिक २०, भक्तपुर । नेकपा एमालेका युवा नेता तथा चागुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नेपाली काङ्ग्रेसका नेतालाई चुनौती दिएका छन् । काङ्ग्रेसका बागमती प्रदेश सभा सदस्य तथा हालै मात्रै बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेललाई बास्तोलाले सामाजिक संजाल मार्फत चुनौती दिएका हुन् । भडेलले एक कार्यक्रम दिएको अभिव्यक्त विरुद्ध चुनौती दिदै बास्तोलाले लेखेका छन् : हेक्का हाेस्...
कार्तिक २०, भक्तपुर । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल मन्त्री भएको केही दिनमै भ्रम छर्न लागेका छन् । शुक्रबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य सिमितले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भडेलले भने "मलाई शारदा प्रसाद अधिकारीले भनेका छन् नगरकोट बाटो बनाउन एमालेका साथीहरूले अवरोध गर्नु भयो" । तर, एमालेको कसले नगरकोटको बाटो बनाउन अवरोध गर्यो त्यो...
कार्तिक २०, काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक...
कार्तिक १९,
कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती जाने बाटोमा रहेको कुरीका पर्यटन व्यवसायीहरुले पाहुनालाई राम्रो सेवा दिदै आएका छन् । कुरी बजारमा रहेको होटल फायर साइडका संचालक सुदिन केसीले खाना, बासलगायतका कुरामा सक्दो सहुलियत दिने योजना रहेको समेत उनले बताए । हाल कुरी बजारमा ५० भन्दा धेरै...
कार्तिक १९, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ...
कार्तिक १८, काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको चाैथाे अधिवेशनमा विवाद निस्किएको छ । सेन्टरका काभ्रेका राम प्रसाद ढकालले नेतृत्व चयनमा असहमति जनाउदै सामाजिक संजालमा एक विज्ञप्ति निकालेका छन् । उनले नयाँ नेपालन्यूजसग भने "बहुमत सदस्यको चाहनालाई कदर नगरिएकाले हामी आन्दोलन गर्न बाध्य छौं।" चौथो अधिबेशनले अध्यक्ष- रोजन तामाङको नेतृत्वमा नयाँ कमिटी घोषणा गरेको थियो । कमिटीको
उपाध्यक्षमा नवराज...
कार्तिक १६,
भक्तपुर । नेकपा (एकीकृत समाजबादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेका नेता महेश बस्नेतलाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिए ।
पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन...
कार्तिक १६, भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । अध्यक्ष -...
कार्तिक १५,
भक्तपुर । भक्तपुर जिल्ला कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक ठेक्क लागेको ८ वर्ष भयो । पर्यटकीय क्षेत्र जाने सडक समयमा नबन्दा स्थानीय बासी नगरकोत जाने पर्यटनले सास्ती भोग्दै आएका छन् ।उक्त सडक आयोजना समयमै निर्माण नभएको भन्दै चागुनारायण नगरपालिकाले सोमबार ध्यानाकर्षण पत्र भक्तपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।ध्यानाकर्षण पत्रमामा भनिएको छ, १५.६६...
कार्तिक १३, काठमाडौ । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् ।
जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख...










