Thursday, October 1, 2026
Home राजनीति एमालेका सांसदलाई च्यासलमा प्रशिक्षण

एमालेका सांसदलाई च्यासलमा प्रशिक्षण

3

काठमाडौँ : प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरुसँग अन्तरक्रिया गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरूसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेता सहभागी छन्। कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन्।