Thursday, October 1, 2026
Home समाज सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

2

काठमाडौं : बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ। त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए।