मंसिर २३,
भक्तपुर । नेपाल प्रहरीको केन्द्रिय कार्यालयले समय अवधि पुगेका प्रहरी कर्मचारीहरुको सरुवा गर्दै आइरहेको छ । जस अन्तर्गत महानगरिय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीको सरुवा भएको हो । गिरीको स्थानमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट सरुवा भई प्रहरी नायव उपरिक्षक (डीएसपी) राजु पाण्डे २०७८/०८/२२ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा हाजिर भएका छन् ।
मंसिर २३,
काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने छ ।आफ्नो उम्मेदवारीको प्रचारप्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल...
मंसिर २३,
दिल्ली । भारतको कोलकाता उच्च अदालतले मंगलबार ४१ वर्ष जेलमा बसेका र गत मार्चमा रिहा भएका एक नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधिश राजर्षि भारद्वाजको संयुक्त इजलासले इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन आदेश दिएको लाइभ ल पोर्टलले जनाएको छ ।सन् १९८० मा पक्राउ परेका तिम्सिनाको मानसिक अवस्थाबारेको...
मंसिर २३,
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ...
-नयाँ नेपाल न्यूज संवाददाता
मंसिर २३, काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन भोलीबाट सुरु हुदैं छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन सुरु गरेका छन् । २४-२७ मङ्सिरसम्म काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । काँग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा र बासको व्यवस्था मिलाएको छ । काठमाडौं आउन जान भने आफैंले खर्च बेहोर्नुपर्नेछ...
मङ्सिर २२, उदयपुर । त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए । उनको...
मङ्सिर २२, भक्तपुर । भक्तपुरमा एक जना युवकको हत्या भएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार सूर्यविनायक नगरपालिका–३ बालकोटको सागबारी नजिकै सोही स्थानका वर्ष ३३का राजन श्रेष्ठ (राजु)को बीभत्स हत्या भएको हो ।
गएराती हनुमन्ते करिडोर किनारामा सख्त घाइते अवस्थामा उनलाई स्थानीय र प्रहरीले भेटेका थिए ।घाइते युवकलाई उपचारकालागी मध्यपुर अस्पताल नयाँथिमी लगिएकोमा चिकित्सकहरुले...
- किरण न्यौपाने
हिजो
म अलिकती माथि थिएँ
माथि माथि चढ्न
सँधै अगाडि बढ्न
हिम्मत दिई रहन्थें
हात समातेर साथमा
आफु तिरै तान्थें
त्यो बेलामा साथी थियौ
मैले...
मंसिर १८,
काभ्रे । पेट्रोलबाट चल्ने मारूती ८०० कारलाई हाललाई विद्युत र भविष्यमा हाइड्रोजनबाट चलाउन मिल्ने गरेर बनाउदैं छन् । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) र नेपाल आयाल निगमकोे सहकार्यले सो कार्य हुदैं छ । मारुती कार रूपान्तरणको काममा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययरत १६ जना विद्यार्थी सक्रियका साथ लागेका छन् ।
जसको नेतृत्व अभिषेक मिश्र,...
मंमिर १८,
कञ्चनपुर । जिल्लाको झलारीमा बिहेको भोज खान गएका तीन जना स्थानीयहरुको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शुक्रबार दिउँसो तीन बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। लालझाडी गाउँपलिका-९ की...









