टुइटरमा मेरो कुनै एकाउन्ट छैन: बिजय गच्छदार

380

मंसिर २७, काठमाडौ । नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति बिजय कुमार गच्छदारले आफ्नो कुनै एकाउन्ट टुइटरमा नभएको प्रष्ट परेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनलाई प्रभावित पार्न गरेर नक्कली एकाउन्ट खोली गरिएको कु प्रचारको नेता गच्छदारले भत्सर्ना समेत गरेका छन्