Saturday, July 18, 2026
Home Blog Page 974
फागुन २,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन्। एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउने खोजे। संविधान कार्यान्वयनमा असफल बनाउन लागिरहेका छन्।’पाँच दलीय गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराएको आरोप लगाए। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेकपा माओवादी...
फागुन २,काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठकमा सहभागी हुन एमालेका सांसद संसद भवन आइपुगेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा अध्यक्ष ओलीले सम्मबोधन गरिरहेका छन्। यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले...
फागुन २, भक्तपुर । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जिल्ला कमिटी भक्तपुरको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन भएका छन् । भक्तपुरको सम्पनन भेलाले बजगाईको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी के गठन गरेको हो । कमिटीको सचिवमा विजय कुमार देउजा रहेका छन् । भेलामा नेकपा एमालेको भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, नेपाल राष्ट्रिय उद्योग व्यवसाय...
माघ २८,काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानीबारे प्रष्टीकरण दिएको छ।प्रचण्डले बिहीबार बेलुकी ओलीसँग फोन संवाद गरेको पुष्टि गर्दै सचिवालयले ओली गैरजिम्मेवार रुपमा प्रस्तुत भएको जनाएको छ। ‘हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच फोन सम्वाद भएको हो। अध्यक्ष कमरेड प्रचण्डले, एमसिसी अहिले...
माघ २८,काठमाडौं : चार दिनअघि सार्वजनिक भएको गीत 'नोगेन' यतिवेला युट्युब ट्रेन्डिङमा रहेको छ। झण्डै २५ लाख पटक हेरिएको उक्त गीतमा संगीत चोरी भएको आरोप लागेको छ। गीतकार तथा संगीतकार वसन्त सापकोटाले आफ्नो गीत 'सागरसरि' को संगीत चोरेको आरोप लगाएका हुन्। नोगेनका गीतकार तथा संगीतकार महेश खड्काले शुक्रबार पत्रकार सम्मेलन गरेर संगीत चोरी भएको प्रमाणित भए जस्तोसुकै सजाए पनि...
माघ २८,काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार आधुनिक शौचालय उद्घाटन गरे। एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट छ। महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यो शौचालयमा पुरुष युरिनल ४ वटा, क्युविकल २ वटा, महिलाका...
माघ २८,काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुखले संसदमा दर्ता भइसकेको प्रस्ताव संसदमा पेश गर्दिन भन्न नपाइने बताएका छन्। स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको थापाथलीस्थित पार्टी कार्यालयबाट भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले एमसिसी पेश गर्दिन भन्ने अधिकार सभामुखले नभएको बताए। ‘सरकारले निर्णयार्थ पेश गर्न संसदमा दर्ता गरेको विषयलाई पेश नगरेर...
माघ २६,काठमाडौं : काठमाडौं महानगरपालिका (कामपा)ले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड बक्यौता रकम असुल गरेको छ।गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन्। तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन्।'आउने क्रम जारी छ, कोरोनाको कारण...
माघ २६,सुर्खेत : कर्णाली प्रदेश सरकारले संविधानको मुल मर्म र भावनाअनुसार मन्त्रिमण्डल नबनाइएको भन्दै अदालतमा मुद्दा परेको छ।प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा मंगलबार रिट दायर भएकाे हाे। अधिवक्ता शेरबहादुर खत्री र इन्सेक प्रतिनिधि टीका विष्टले संयुक्तरूपमा दायर गरेकाे उत्प्रेषण, प्रतिषेध, परमादेशकाे आदेशसमेत माग गरिएको छ।सरकारविरुद्ध परेको रिटमा नेपालको संविधानको धारा १६८ (९)...
माघ २६,एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढेका नेपाली खेलाडी सन्दीप लामिछाने युवावस्थामा नै नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी पाउन सफल भए। छोटो समयमै धेरै अन्तरराष्ट्रिय फ्रेन्चाइजको अनुभव सँगालेका उनले राष्ट्रिय टोलीबाट पनि आफूलाई एक सफल खेलाडीको रुपमा उभ्याए तर अब उनीमाथि आएको कप्तानको जिम्मेवारी कसरी सफल बनाउँछन् त्यो भने प्रतीक्षाको विषय रहेको छ।नेपाली क्रिकेटमा सर्वाधिक कान्छो...