भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ५ का रामहरि थापा सधै जनताको काममा सक्रिय छन् । गत स्थानिय निर्वाचन २०७४ मा पराजित भएपनि उनी दिनरात नभनी आफ्नो वडाको बृहत्तर बिकासका लागि हरदम वडाबासीको चाहानालाई पुरा गर्न लागेको स्थानीयहरु बताउछन् । थापाले छालिङ्को समग्र बिकासको खाकाको रुपमा दिर्घकालिन सोच स्थापित गर्दै आफुले पहलकदमी गरेका हरेक सडकहरु स्थानियको साथ र सहयोगमा...
– विदुरप्रसाद तिमिल्सिना
प्रत्येक दिवसलाई सन्ध्याले
आफ्नै लयमा निलेझैँ
निलिँदै छन् हाम्रा आगत,
केवल सरोकार राख्दा धनमा
निर्दयी बन्न पुगेका छन् मन
अभावले आक्रान्त बन्दा जीवन ।
धन र मन बीच चल्दा लडाइँ
ज्ञान र विज्ञानमा समेत
बेमेल गराउँदै गर्छन् व्यापार
समाजवादका ठूला ठेलीमा
आत्मोत्सर्ग गर्न तयार
सहअस्तित्वको भाव पन्छाउँदै
फाइदा आफ्ना पोल्टामा पार्न
लालचको बल्छी थापेर अझै
फाइदासङ्गै गर्छन् साक्षात्कार ।।चढ्दै छन् पीडाको आरोहण
दिनरात पाखुरा घोट्नेहरू
सबै इन्द्रीय चलायमान पार्दा
अझै उठ्दैन उसको शिर
लाग्छ कता...
काभ्रे । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेश कुमार राईकाअनुसार २०७९ साल बैशाखमा हुने स्थानीय निर्वाचनकालागि जिल्लामा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन् । जसमा पुरुष १ लाख ५४ हजार १८३, महिला १ लाख ४९ हजार ३७५ र तेस्रो लिङ्गी २ जना मतदाता रहेका छन् । जिल्लाका १३ स्थानीय पालिकामा १ सय ८९ मतदान केन्द्र र...
काभ्रे । मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसको तर्फबाट पुर्व जिल्ला सदस्य भरत प्रसाद सापकोटाले आज आफ्नो दाबी प्रस्तुत गरेका छन् । नगर कार्यालयमा बिधिवत उम्मेदवारीको दाबी प्रस्तुत गरे पश्चात् नयाँ नेपाल न्यूजसंग कुरा गर्दै नेता सापकोटाले भने "गत निर्वाचनमा पनि नगर प्रमुखमा प्रतिस्पर्धा गरेकोले यस पटक पार्टी समायोजन भएकोले मेरो दावी स्वभाविक हो ।" २०७४ को निर्वाचनमा सापकोटा तत्कालीन...
-रशिला होमागाई
भक्तपुर । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांकृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको छ । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए ।यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न...
भक्तपुर । सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेशप्रसाद सिटौलाले स्थापनाको १० वर्षमा विद्यालयले उल्लेख्य प्रगती गरेको जानकारी गराए । पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले प्रत्येक वर्ष कक्षा थप गर्दै जानेक्रममा हाल कक्षा ७ सम्म संचालन गर्न सफल भएको उनको भनाइ छ...
चैत २६,गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ। युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरलाई केन्द्रबिन्दु बनाएको छ। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ। जसले यी शहरमा रहेका ऐतिहासिक, पुरातात्त्विक, अस्पताल, विद्यालयलगायत ठूला ठूला संरचना पूर्णरुपले ध्वस्त बनेका छन्। करिब ४० लाख युक्रेनी देश छोड्न बाध्य छन्।...
चैत २६,
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ।सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। ऐनको व्यवस्थाअनुसार छानबिन...
चैत २६,काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले...
चैत २६,
अमेरिकाको न्युयोर्क सहरमा भएको गोली प्रहारमा एक जनाको मृत्यु भएको छ। घटनामा परी अन्य दुईजना घाइते भएको सरकारी अधिकारीले बताएका छन्।न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समय अनुसार शुक्रवार राति पौने २ बजे घटना भएको हो।घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई छातीमा गोली लागेको थियो। त्यसैगरी अरु दुई जनालाई पनि गोली...










