Home Blog Page 497
काठमाडौ । २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्पष्टीकरण दिएका छन् । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएका थिए ।पौडेल २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद...
हेटौंडा । मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको छ ।कैलाश गाउँपालिका-६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी-४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका-१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मुचुल्का तथा अनुसन्धानका लागि प्रहरी परिचालन...
झापा । युवक र युवतीको झुण्डिएको अवस्थामा झापाको कचनकवल–४ मा शव फेला परेको छ । एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मंगलबार बिहान उनीहरूको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गत साउन पनि कचनकवल–...
बीबीसी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमवार भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुवै घटनामा संलग्न भएका एक सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ। सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। सोमवारका आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए। उक्त सहर सान फ्रान्सिस्कोबाट...
Deputy Inspector General (DIG) Poshraj Pokharel has been designated as Nepal Police's central spokesman. Inspector General of Police (IGP) Dhiraj Pratap Singh on Monday assigned the responsibility of the central spokesperson of Nepal Police on DIG Pokharel. Pokharel is working at the IGP Secretariat. Pokharel's predecessor Tek Prasad Rai has been transferred to the Lumbini Province Police Office, Tulsipur,...
वीरगञ्ज । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।  सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधनमाथि कारबाही गरेको हो ।सवारी साधनमाथिको कारबाहीबाट रू १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय...
काठमाडौं ।त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको थियो ।आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई...
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले यहाँ सञ्चालित क्रसर उद्योगको छानबिन सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि ती उद्योगहरूले न्यूनतम मापदण्ड पूरा गर्न कागजात पूरा गरेका छन् वा छैनन् भन्ने विषयमा छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।क्रसर उद्योगले सडक बनाउने बहानामा जम्मा गरेका गिट्टी, बालुवा र ढुङ्गा अन्यत्र बिक्री वितरण गरेको गुनासो आएकाले...
धनगढी । कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ परेका छन् । पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनकाअनुसार रानाको साथबाट ४...
काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मुल्य १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको छ।सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख...