भालुवाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ ।नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन...
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् ।उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि सामाजिक सञ्जालमार्फत मेयर शाहले यो राज्य चरम असफलताको कारण हो भनेका छन् ।यस्तो छ उनले लेखेको स्ट्याटस
काठमाडौँ । संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा.किरण नकर्मीले बताए ।उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’इलाम...
काठमाडौँ । नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ । काठमाडौँका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...
Pin Up Mirror Альтернативное Зеркало Для Максимального УдовольствияРабочее Зеркало Казино Пин-ап и Сегодня: Официальный Сайт И СлотыContentНастольные Игры🌸 Бонусы И Промокоды Pin-upСтавки Пин Ап БетПреимущества Скачиваемой Версии Азартного КлубаПин Ап 634 — Играть Онлайн С Официального Зеркала Pin-up KzКраш ИгрыРабочее Зеркало Пин Ап Казино✅как Зарегистрироваться В Пин Ап На Официальном Сайте И Зеркале Клубао Зеркале Пин Ап Казино 154Регистрация...
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं. ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी किल्निक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो किल्निक शुभारम्भ हुने व्यवस्थापक बिकाश थापाले जानकारी दिएका छन् ।‘भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका सर्वसाधरणहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरिय बनाउन हामीले यो क्लिनिक संचालनमा ल्याएका...
काठमाडौं । संसदीय समितिले प्रदेशसँगै संघमा मन्त्रीहरुको संख्या घटाउन सिफारिस गरेको छ । मंगलबार राष्ट्रियसभामा पेश भएको संघीयता कार्यान्वयन तथा अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा संघमा मन्त्रालय संख्या १५ मा सीमित गर्न सिफारिस गरिएको छ ।संविधानमै मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन सकिने व्यवस्था छ भने हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित २२ वटा मन्त्रालय छन् । संसदीय विशेष...
प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो । डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपुर्ण छ भनेर बुझाउँछ । योगले केवल शरीर स्वस्थ्य बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि...
काठमाडौं । कञ्चनपुरमा एक १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । जिल्लाको बेलौरी नगरपालिका– ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै छोरा जन्माएकी हुन् । नाबालिगले बच्चा जन्माएपछि प्रहरीले घरमै गएर छानबिन थालेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन्...








