एउटै रूखमा झुन्डिएपछि….

25
सांकेतिक तस्विर

झापा । युवक र युवतीको झुण्डिएको अवस्थामा झापाको कचनकवल–४ मा शव फेला परेको छ । एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मंगलबार बिहान उनीहरूको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गत साउन पनि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो । मंगलबार बिहान उनीहरूको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।