Home Blog Page 342
काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गर्नुभएको छ। बिहीबार सांघाई सहयोग सङ्गठन ९एससीओ० विदेश मन्त्रीहरूको बैठकको बीचमा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गर्नुभएको हो। मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने...
डोल्पा । उपल्लो डोल्पाका च्याङ्ग्रापालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङग्रापालन अत्यधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य लिइएको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडाहरु बनाइने भएपछि यसलाई आधुनिकीकरणमा जोड दिइएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनुभयो । उपल्लो डोल्पाका तीनवटा...
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ । गत मङ्सिर ४ गते प्रतिनिधिसभा...
काठमाडौं । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो। टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको...
काठमाडौँ– सङ्खुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।अरुण तेस्रो जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँमा ल्याइएको हो ।
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। चरित्र हत्या आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ छन्। उनलाई चितवन प्रहरीको सहयोगमा बुधबार पक्राउ गरेको हो। उनले टिकटकमा पीडितको फोटो र भिडिओ बिगारेर...
लुम्बिनी । समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए । इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए।आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र...
काठमाडौं । नेपालमा भारतीय फिल्मले करोडौं कमाइरहँदा नेपाली फिल्म भने भारतसम्म पनि पुग्न सकेका थिएनन् । यसको ढोका गत वर्ष फिल्म ‘प्रेमगीत ३’ले खोल्यो ।हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएको यो फिल्मले भारु तीन करोड कमाई गरेको जानकारी प्राप्त छ । यो अंक तुलनात्मक रुपमा अत्यन्त सानो होला तर जसरी भारतीय बजारमा नेपाली फिल्मका लागि ढोका खोल्ने...
समाजमा अधिकांश यस्ता परिवार छन् । जसको वैवाहिक जीवन यी कारणहरुले राम्रो बन्न सकेको छैन् । किनकी उनीहरुको सेक्स जीवनमा खुलेर गर्न सक्दैनन् । यसको सबैभन्दा ठुलो कारण हो कि हामीहरु सेक्सको बायोलोजिकल जानकारी लिन चाहदैनौं । अधिकांश परिवारहरु जोडीहरुलाई सेक्सको चाहनाको बारेमा थाहा नहुदाँ यस्तो भएको हो ।हामीमध्ये धेरैलाई सेक्स गर्ने समय कति बेला हो रु कतिबेला पुरुष...
काठमाडौं । गर्भावस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् ।कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । यो अवस्थामा खानपानदेखि लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ...