बाँके । आफ्नो संगठनका नेतालाई पक्राउ गरेको विरोधमा तरुण दलले आज सोमबार पनि बाँके जिल्ला बन्दको आहृवान गरेको छ । प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारको आरोपमा प्रहरीले राणालाई पक्राउ गरेपछि तरुण दल बाँकेले हिजो आइतबार पनि बाँके बन्द गराएको थियो बन्दका कारण बाँकेका...
एजेन्सी । भारतीय अभिनेता ओम पुरीको मृत्युकासम्बन्धमा छानबीन हुने भएको छ । ६६ वर्षीय पुरीको हृदयाघातका कारण मुम्बईमा निधन भएको पारिवारीक स्रोतले बताएपनि टाउकोमा चोटका निशाना पाइएकाले मृत्यु शंकास्पद मानिएको हो । यसबारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरिएको छैन । उनकोे घरका सहयोगीहरुले कोठामा लडेर टाउकोमा चोट लागेको बताएपछि हृदयघातका कारण मृत्यु नभएको खुलासा भएको हो ।...
काठमाडौ । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि देशका विभिन्न जिल्लामा पठनपाठन बन्द भएका छन् । यथा रुकुमा सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै संख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे...
काठमाडौं । देशभरका सरकारी अस्पतालले महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क परीक्षण सेवा दिने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ । मन्त्रिपरिषद्को गत असोज...
काठमाडौं । तनहुँको भानु नगरपालिका–३ रिडीखोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गए राति ना ५ प १८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चितवनको शारदानगर–५ का विष्णुबहादुर अधिकारीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको छ ।
पुस २३,
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरको २० औ स्थापना दिवसको अवसरमा महासंघ भक्तपुरले प्रदान गर्दै आएको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार एक कार्यक्रमको बिच प्रदान गरीएको छ ।
शनिबार आयोजित कार्यक्रममा सहरी विकास राज्य मन्त्री मिठ्ठु मल्लले रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार पुस्कर बुढाथोकीलाई यसवर्षको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्काबाट सम्मान गरेकी छिन् ।
त्यसैगरि स्थापना...
पुस २२,
भक्तपुर । मध्यपुर ठिमी कौशलटारमा रहको एनआइसी एसिया बैैंकबाट एक महिलाले निकालेको ५ लाख लुटिएको छ । भक्तपुरको थिमीमा रहको बालकुमारी कोलोनी थिमीमा बस्ने मन्दिरा अधिकारीले सहकारीमा किस्ता तिर्न निकालेको ५ लाख र उनको साथमा रहेको १ लाख रुपैँया गरेर ६ लाख लुटेर लुटेरा फरार भएका छन् । शुक्रबार मध्याहन्नमा बैंकबाट पैसा निकाले र नजिकै रहेको सिन्धु...
काठमाडौं । अभिनेता राजेश हमाल शैक्षिक संस्था पुनः निर्माणमा जुटेका छन् । घाँसी आर्दश समाज नेपालले देशमा गएको विनाशकारी भुकम्पले क्षति पु¥याएका दर्जन बढी विद्यालयको पुनःनिर्माण कार्य अगाडि बढाएको छ । यो अभियानमा हमाल पनि जोडिएका हुन् । घाँसीनेपाल आदर्श समाजले दर्जन बढी ठाउँका स्कुल निर्माणको काम अगाडि बढाएको बिहिबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । समाजले जनकल्याण उच्च...
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले ‘भेदवभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’को तीन बुँदे माग बुझ्दै आफूलाई गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले आफुलाई सञ्चार माध्यममाथी पनि अनियमितता हुन्छ भन्ने विश्वास नलागेको बताए । उनले संघर्ष समितिको तीन बुँदे माग सकारात्मक रहेको भन्दै पार्टीको बैठकमा औपचारिक रुपमा जानकारी गराएर संसदमा कुरा उठाउने बताए...
काठमाडौं । प्रर्दसनको समय कुरेर बसेको नेपाली चलचित्र ‘परिणाम’को प्रतिक्षाको घडि समाप्त भएको छ । फिल्म तयार भएको करिब २ बर्ष पछि उक्त चलचित्र आउदो माघ २१ गतेको लागि प्रदर्शन मिति पाएको छ । अमेरिकामा बसोबास गर्दै आएका अभिनेता मुकेश ढकालद्धारा अभिनित चलचित्र “परिणाम” अब रिलिजको लागि तम्तयार भएको काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले जानकारी गराएको...
