मोडल कोको अस्टिनको मस्ति

169

एजेन्सी । रियालिटी शोबाट स्टार बनेकी कोको अस्टिन उत्तेजक पहिरन र ठुला स्तनका कारण सधै चर्चामा रहन्छिन् ।
उनी जानाजान समाचारमा स्थान बनाउन केही न केही गरिरहन्छिन् ।
अस्टिनको जिवनमा सायद कसैले पनि रोकावट गर्न सकेको छैन् ।उनी यो होलिडेमा आफ्नी छोरीको साथमा निकै रोमान्च गरिरहेको देखिन्छ । विभिन्न कारण चर्चामा आउने गरेकी उनी यो पटक आफनी छोरी च्यानलको साथमा रोमान्च गरिरहेकी छिन् ।