यस्ती छिन् सचिन तन्दुल्करकी छोरी

196

माघ १०,
एजेन्सी । पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरीको सुन्दरताकुनै बलिउड स्टारको भन्दा कम छैन । स्टार किड भएता पनि सारा लाइमलाइटबाट टाढा रहन्छिन् । यद्यपी, जब कुनै कार्यक्रममा उनी देखिन्छिन् उनी चर्चामा पर्ने नै गर्छिन् । सुन्दर हुनुका साथै अन्य विभिन्न कारणले सारा तेन्दुल्कर धेरैजसो चर्चामा आउने गर्छिन् । सारा तेन्दुल्कर सर्वाधिक चर्चित क्रिकेटर सन्तान हुन् । उनको तुलना धेरैजसो श्रीदेवीकी छोरी जान्ह्वी कपुर र बलिउड नायिका आलिया भट्टसँग हुने गर्दछ । त्यसकारण जतिबेला पनि सारा कुनै पार्टी वा सार्वजनिक कार्याक्रममा जान्छिन् तब उनको सुन्दरता देखेर उनले बलिउडमा कदम राख्ने खबर सार्वजनिक हुन थाल्छन् । यद्यपी, सचिनले यी कुरालाई अस्विार गरिसकेका छन् ।