साईली रुदै, माईली चाहिं अर्कै केटासंग झुम्दै (हेर्नुहोस भिडियो)

293

अहिले बजारमा चर्चा छ त केवल साईलीको । श्रीमान विदेशिएको पिडामा साइली आँशु झार्दै बस्छिन तर गायक टिका र अबुनको गीतमा भने माइली अर्कै केटा संग रमाउदै गरेको देखिएको छ । सोहि गीतका कारण अहिले साइली मात्र नभएर माइली पनि चर्चामा रहेकी छिन। nउक्त गीतमा एक युवक उनलाई भगाउने दाउ गरिरहेका छन। टिका दाहाल र अबुन पाण्डेको आवाजमा रहेको सो गीतमा माइलीको रुपमा पार्वती राई रहेकी छिन भने आर्का मोडल सुनिल गुरुङ उनलाई भगाउने दाउ गरिरहेका छन।
हेर्नुहोस भिडियो: https://youtu.be/p7aZBM5Rjv4