Saturday, May 9, 2026
Home Blog Page 2139
माघ १७, महेन्द्रनगर । जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ । यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख...
माघ १६, सुनसरी । सुनसरीका आधा दर्जन गाउँपालिकामा अवैधरुपमा लगाइएको गाँजाखेती प्रहरीले नस्ट गरेको छ । भारतसँग सिमाना जोडिएका कोसी, देवानगन्ज, भोक्राहा, गडी, बर्जु र हरिनगरालगायत गाउँपालिकामा लगाइएको गाँजा नस्ट गरिएको हो । गाँजाखेती नस्ट गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका कार्यालयहरुबाट १०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । किसानले गाँजाखेती गरेर गैरकानुनी काम गरेकाले नस्ट गरिएको र...
माघ १६, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुको बीचमा बोलाचाल बन्द भएको छ । यो बेला अन्यदलहरु प्रदेश सरकार गठन गर्नेदेखि लिएर प्रतिनिधिसभा र केन्द्रीय सरकार गठनको विषयमा छलफलमा व्यस्त छन् । राष्ट्रियसभा उम्मेदवार चयनमा नेताहरुबीचमा भएको विवादका कारण बोलचाल नै बन्द भएको छ । नेताहरुवीचको विवादको असरा प्रदेशसभाका लागि संसदीय दलका नेता, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका विषयमा हुनुपर्ने छलफलमा...
माघ १६, काठमाडौं । राजधानी बासीले मेलम्चीको पानी खान अझैं केही समय कुर्नु पर्ने छ । अर्कातर्फ मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकाका थप स्थानमा पाइपलाइन विस्तारको तयारी थालेको छ । राजधानीमा जोडिनुपर्ने कूल ८५ हजार १ सय ८६ धारामध्ये ५४ हजार २ सय १७ वटा धारा जडान भैसकेको छ । आयोजनाले बिच्छ्याउनु पर्ने ६ सय ७० किलोमिटर पाइपलाइन मध्ये अहिलेसम्म...
माघ १६, काठमाडौँ । नेपालमा जिवन रक्षाको लागि भन्दै केही मुलुकका नागरिकहरुले शरण लिएका छन् । ती मध्ये सबै भन्दा धेरै भुटानी छन् । केही भुटानी नागरिक तेस्रो मुलुकमा पूनस्थापना भएपनि नेपालमा शरणार्थी भएर बस्नेहरु अझै बाकीं छन् । नेपालमा भुटान, तिब्बत, पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंका, बंगलादेश र सोमालिया लगायतका देशका नागरिक नेपालमा शरणार्थीको रुपमा बस्दै आइरहेका छन् । नेपालमा...
माघ १६, काठमाडौं । सोमबार एक्कासी सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेड खारेजीको निर्णय भयो । यो निर्णय आपूर्ति मन्त्रालय उच्च अधिकारीहरुकै लागिसमेत अप्रत्यासित थियो । किनभने, पब्लिक कम्पनीको खारेजी, त्यो पनि अर्थमन्त्रालयको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्बाट । तालूक मन्त्रालय आपूर्तिलाई यसबारे अत्तोपत्तो थिएन । नेशनल ट्रेडिङ पछिल्लो समयमा ‘चीनबाट तेल र ग्यास ल्याउने सरकारी कम्पनी’का रुपमा अघि बढ्ने तरखरमा थियो...
माघ १५, भक्तपुर । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र राखिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान अर्पण गरेका शहीद धर्मभक्त माथेमालाई सम्मान गर्दै उक्त केन्द्रको नाम परिर्वतन गरिएको हो । सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री दीपक बोहोरा र सासंद महेश बस्नेतले विधिवत रुपमा अस्पतालको नाम परिर्वतन गरेका हुन् । उक्त केन्द्रको नाम परिर्वतन...
माघ १५, काठमाडौं । नेपालमा रानितिक परिर्वतनमा मात्र होइन अन्य धेरै कुरामा भारतले दादागिरी देखाउदै आएको छ । नेपाली जमिनमा पटक पटक आखाँ लगाउदैं आएको भारतको यो रवैयाको विरुद्ध नेपाल सरकार मौन बस्दा धेरै नेपालीको मन दुखेको छ । पूःन फेरी कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक फराकिलो पार्ने क्रममा भारतीय सीमा सुरक्षाबलले रोकेको छ । ’ यसअघि...
माघ ११, काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भएको छ । साक्षात्कारमा उहाँले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताउँदै भन्नुभयो, “हाम्रो भारतसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ, विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।” प्रतिनिधिसभामा नवनिर्वाचित...
माघ ११, कास्की । पोखरामा जारी १६ औंँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ । प्रतियोगिताको २८ औँ मिनेटमा एपिएफका आदित्य चौधरीले गरेको गोल नै जीतका लागि निर्णयक बन्यो । प्रतियोगितामा चौधरी उत्कृष्ट खेलाडी घोषित बन्नुभयो । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आगामी खेलमा...