माघ १७,
काठमाडौँ । शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने भएकाले पाठ्यक्रममै सो प्रबन्ध गर्न छलफल गरेको हो ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न...
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।
ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा। डा रामचन्द्र गौतमले जानकारी दिए ।
‘शास्त्रीय...
माघ १७,
काठमाडौं । प्रदेशसभाको निर्वाचन अगाडी नै केही दलका नेताहरुले आफुलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । अहिले त्यो कुरा पुरा गर्न मुख्यत नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु लागि परेका छन् । प्रदेशसभाको वैठकको तयारीसँगै मुख्यमन्त्रीका आकांक्षी पनि दौडधूपमा छन् । एमालले सहमति जुटन नसके आन्तकिर चुनाव मार्फत संसदीय दलको नेता चयन गर्ने र उसलाई मुख्य मन्त्री...
माघ १७,
काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा परेका छन् । प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् । लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ । अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन...
कहिले बाँदरको बिहे त कहिले गधाको । हाम्रो छिमेकी मुलुक भारत यस्तै यस्तै कार्यहरुका कारण बेलाबेलामा चर्चामा आउँछ । अहिले चाहिँ फेरि बाख्राको बिहे गराएर चर्चा कमाएको छ ।
भारतको उत्तराखण्डस्थित एक गाउँमा बाख्राको स्वयंवर तथा बिहे सम्पन्न भएको छ । उत्तराखण्डको टिहरी जिल्लास्थित पतवाडी गाउँमा बाख्राको बिहे भएको हो । उक्त स्वयंवर समारोहमा सोही गाउँ तथा आसपासका विभिन्न गाउँका...
Chitwan, Jan 31 (RSS): Although the country is celebrating no rhino poaching year for the past three consecutive years, 17 rhinos have died in the Chitwan National Park (CNP) in the past six months, officials said
The officials however blamed various other causes like natural death, rhino-fighting and delivery complications in the death of rhinos.
The figure is down...
एजेन्सी । भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी–२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको खुलेको छ । ती...
माघ १७,
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् ।
शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
निकुञ्ज क्षेत्रमा...
माघ १७,
पथरी । बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन ।
तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट...
माघ १७,
जाजरकोट । नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा जानुभयो । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्कनुभयो । टाउको दुखेको औषधिलाई उहाँले मेडिकलबाट रु एक हजार २३२ मा खरिद गरी ल्याउनुभयो ।
मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होइनन् । औषधि बिक्री गर्ने अधिकार मात्र पाएका मेडिकल पसलेले हरिबहादुर...








