माघ ११,
भक्तपुर । गत पुस २२ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोक स्थित फर्निचरबाट काठ चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक सवारी साधनलाई नियन्त्रणमा लियो । बिहान ३ बजेतिरको समयमा सुनसान अवस्था प्रहरीले शंकालागि बा.६ च १५४८ नम्बरको चालक सोनम दोङलाई अनुसन्धन गर्दा निजले काठ चोरी गरेर ल्याएको स्विकार गर्दछ । प्रहरीले अनुसन्धानको क्रममा उक्त काठ सोही स्थानमा रहेको...
माघ ११,
खोटाङ । खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन् ।...
माघ ११,
काठमाडौं । केही दिन अगाडी एउटा अनलाइनमा आएको भ्रामक समाचार प्रति भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदा कुमारी लामाले खण्डन गरेकी छिन् । उनले मिडियामा आएका पछिल्ला खबरका कारण आफू दुखित भएको जनाएकी छिन् । अनलाइन न्यूज पोर्टलमा राज्यमन्त्री लामालाई उदृत गर्दै लुट मच्याइदैछ, मिडियावाला केही लेख्दैनन् शीर्षकमा समाचार प्रकाशन भएको थियो । प्रधानमन्त्री,मन्त्री र सचिवसम्मलाई मुछेर लेखिएको उक्त...
माघ ११,
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र...
माघ ११,
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
– गीता कुँवर
अछाम । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाँै प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो...
माघ १०,
काठमाडौं । गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ ।
एक फिट जति हिउँ जमिसक्यो ।”...
माघ १०,
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ । उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना...
माघ १०,
मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।
हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १०...
माघ ९,
काठमाडौं ।
पछिल्लो समय कलाकारहरु फिल्ममा निभाउने भूमिकाप्रति सजग देखिदै गैरहेका छन् । स्क्रिप्टमा कल्पना गरिएको पात्रलाई पर्दामा दुरुस्त उतार्न उनीहरु हदैसम्म मिहेनत गर्न थालेका छन् । यस्तैमा नायिका शिल्पा पोखरेल पनि नयाँ फिल्मको लागि दह्रो अभ्यासमा उत्रिएकी छिन् । छविराज प्रोडक्सनले निर्माण गर्ने नयाँ फिल्ममा शिल्पा सिक्स प्याकमा प्रस्तुत हुँदैछिन् । यसैले उनी प्रत्येक दिन...









