Saturday, May 9, 2026
Home Blog Page 2136
माघ २२, पर्वत । जवानीको जोशमा प्रेमीकासंग राखेको शारीरिक सम्बन्धको कारण गर्भ रहेको थाहा पाएपछि एक युवाले आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फालेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२...
माघ २२, बैतडी । बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन । स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् । विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको मेलौली...
माघ २२, काठमाडौँ । केही महिना अगाडी प्रर्दशनमा आएको चलचित्र जात्रा अफिसियल भिडियो सार्वजनिक भएको छ । तीन दिन अगाडी युबुटमा सार्वजनिक यस चलचिको ११ लाख पटकभन्दा धेरै पटक हेरीएको छ ।चलचित्र जात्रामा बिपिन कार्की, वर्षा रावतको लगायतका कलाकारको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=SLTQeRlb0dk
माघ २२, काठमाडौँ । केही दिन अगाडी चलचित्र ‘नाका’ को अफिसियल टिजर सार्वजनिक भएको छ । तीन दिन अगाडी युबुटमा सार्वजनिक यस चलचिका निर्देशक अमित श्रेष्ठ हुन् ।फिल्ममा बिपिन काकीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । मिडिया पोर्ट र हाईलाईट्स नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई अभिषेक सुवेदीले लेखेका हुन् भने प्रविन टक्की कार्कीले यो चलचित्र निमार्ण गरेका हुन् ।...
माघ २२, धनुषा । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम...
माघ २२, भक्तपुर । निर्माण व्यवसायीहरुले अब बन्ने नयाँ स्थिर सरकारसँग विकास र समृद्धीका लागि सहकार्य गर्न आग्रह गरेका छन् । उनीहरुले अहिलेको वर्तमान सरकारले निर्माण व्यवसायी महासंघले गरेका नितिगत निर्णय र प्रस्ताव सुनुवाई नगरेको गुनासो गरे । निर्माण व्यवसायी संघ भक्तपुरको १७ औं वार्षिक साधारण सभा कार्यक्रममा आइतबार महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण सम्पन्नको भुक्तानी नगरेको गुनासो...
नयाँ नेपाल न्युज माघ २०, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट एक निजि विद्यालयका प्रार्चाय सहित ६ जनालाई पक्राउ गरेको छ । शुक्रबार तास खेलिरहेको समयमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित सानुभाई श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा एक निजि विद्यालयका प्रार्चाय बिक्रम थापा सहित...
माघ २०, भक्तपुर । सूर्यविनायक नगरपालिकाले शनिवार नगरक्षेत्र भित्र पर्ने अरनिको राजमार्ग सरसफाइ अभियानको शुरुवात गरेको छ । नगरपालिकाले राधे राधे चोक, पाण्डोबजार चोक र पलासे चोकमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि स्थानीय नागरिक समाजका अगुवा नगरपालिकाको कर्मचारीहरुको उपस्थितिमा नगरपालिका क्षेत्रको अरनिको राजमार्ग सरसफाई गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकालाई स्वच्छ, सफा बनाउने अभियान स्वरुप शनिवारदेखि सरसफाई अभियान थालिएको...
माघ १९, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा प्रगति परियोजना अन्तर्गत डकर्मी सिप क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ्र । तालिमको समापन समारोहमा बोल्दै तालिममा सहभागी नवराज लामिछानेले भूकम्पले पहिला बनाएको घर भत्किदा आफुले अपराध गरेको महसुस भएको तर अब त्यस्तो गल्ती नदोर्याउने र तालिममा सिकेका कुराहरु पूर्णरुपमा लागु बचनवद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रमा सम्बोधन गर्दै चँंगुनारायण नगर प्रमुख...
माघ १९, भक्तपुर । नेपालमा क्यान्सरका विरामीको संख्यामा वर्षेनी वृद्धि हुदैं गईरहेको छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा उपचारको लागि आउने मानिस मध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी काठमाडौं र दोस्रोमा काभ्रेपलान्चोक जिल्लाका रहेका छन् । अस्पताललका प्रमुख डाक्टर ऋसिकेश नारायण श्रेष्ठको अनुसार अस्पतालमा उपचारमा आउने विभिन्न जिल्ला मध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी काठमाडौं उपत्यकामा रहेका छन् ।...