यस्तो छ, चलचित्र ‘नाका’ को अफिसियल टिजर (भिडियो सहित)

285

माघ २२,
काठमाडौँ । केही दिन अगाडी चलचित्र ‘नाका’ को अफिसियल टिजर सार्वजनिक भएको छ । तीन दिन अगाडी युबुटमा सार्वजनिक यस चलचिका निर्देशक अमित श्रेष्ठ हुन् ।फिल्ममा बिपिन काकीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । मिडिया पोर्ट र हाईलाईट्स नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई अभिषेक सुवेदीले लेखेका हुन् भने प्रविन टक्की कार्कीले यो चलचित्र निमार्ण गरेका हुन् । बिपिन कार्की, थिन्ले लामो, रबिन तामाङ, शिब मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी र केशब राई लगायतका कलाकारहरुको अभिनय रहेको नाका आगामी फागुन १७ मा प्रदर्शन हुने भएको छ ।