Home Blog Page 2110
फागुन ३० काठमाण्डौ । मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद ‘नाई नभन्नू ल’ सिरिजका विशेषता हुन् । अझ संगीत त फिल्मको मुटुनै भनेपनि हुन्छ । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नु ल’ का हरेक सिरिजलाई दर्शक माझ प्रतिक्षीत बनाउन मद्धत गरेका छन् । लगालग ४ सिरिज हिट भएपछि यतिबेला निर्देशक तथा निर्माता विकासराज आचार्य ५...
फागुन ३०, बारा । चौथो निजगढ गोल्डकपको फाइनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल निजगढ–४ स्थित कछडिया खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। आयोजक निजगढ विभागीय टोली जुनियर पुलिस अफिसर्स क्लब चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। एपीएफले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा...
फागुन ३०, कञ्चनपु । कञ्चनपुरको बेलौरी नगरपालीका ६ हात्तीबोझाका किसान रामआश्रय वडायकले ई(नर्शरी विधिबाट उखुका विरुवा तयार गरी खेती गरेका छन। नेपालमै पहिलो पटक इ–नर्शरी तयार गरी उखु खेतीमा नौलो विधिको प्रयोग गरीएको छ। वडायकले नौलो प्रविधिको प्रयोग गरी एक विघा खेतमा सिओ ०२३८ जातको उखु रोपेका हुन । यस विधिबाट उखु लगाउदा दुई देखि तीन क्विन्टल उखुमा...
विश्वको हरेक देशले धेरैथोरै पुँजीपतिलाई आफ्नो देशमा आउन, लगानी गर्न निम्ता दिन्छन् । पुँजीपतिहरूले आफ्नो देशमा लगानी गरून् र आफ्नो उन्नति हुन्छ भन्ने सोचाइ रहन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ पुँजीपतिदेखि अघाइसकेको छ ।तपाईंहरू एक यस्तो देशको कल्पना गर्नुहोस्, जुन कुनै टोलभन्दा पनि सानो छ र यसको आकार केवल २ वर्ग किमि छ । यहाँका सडकहरू...
फागुन ३०, रोल्पा । नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुन्। १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करिव दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग ४६ वर्षअघि प्रेम विवाह गरेकी थिइन्। सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै पहिलो सन्तानको जन्म भएको हो। सुन्तलीको कोखबाट २र३ वर्षको अन्तरमा नौ छोरी र...
फागुन ३०, काठमाडौं । दाङका डिल्लीबहादुर चौधरी यसअघि दुईपटक सांसद भइसके । सांसदको भूमिका के हुन्छ भन्ने उनलाई राम्रै अनुभव छ । संविधानसभाका सभासद हुँदा उनले स्थानीयको मागअनुसार विकास बजेटसमेत जुटाए । यसपटक उनी प्रदेश सांसद छन् । तर खिन्न छन् । ‘केन्द्रले कानुन बनाउने, स्थानीय तहले विकास गर्ने अनि हामी प्रदेशका सांसदले के गर्ने राष्ट्रपति निर्वाचनमा भाग लिन...
फागुन ३०, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार दिउँसो १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ । भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको...
काठमाडौँ । चर्तित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो ।स्टिफन हकिङ्गका १८ प्ररेक बचन, जसले जीवन बदल्न सहयोग गन सक्छ । ‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी...
मृतकको पोस्टमार्टम गर्दै डाक्टर फागुन ३०, काठमाडौं । विमान दुर्घटनामा दिवंगतहरूको शव पोस्टमार्टम गर्ने डा।हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए। सोमबार राति १० बजे शव अस्पताल पुर्‍याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो। विमान दुर्घटनापछि झन्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ । शिक्षण अस्पताल पुर्‍याइएका शवको बाह्य अवलोकन गरे। सनाखत...
फागुन ३०, काठमाडौं । खानेपानीको पाइपबाट धमिलो पानी आएपछि बुद्धनगरवासी समस्यामा परेका छन् । काठमाडौं महानगरपालिका वडानम्बर १० स्थित एभरेष्ट मार्गमा रहेका घरमा विगत तीन दिनदेखि लगातार दुर्गन्धित धमिलो पानी आइरहेको स्थानीयको भनाइ छ । स्थानिय वासिन्दा सन्तोष गुप्ताले भने, ‘पानी आउने पालोको दिनबाहेक पनि लगातार गन्हाउने पानी आइरहेको छ । गुनासो गर्दा पनि खानेपानी कार्यालयले बेवास्ता गर्‍यो ।’ उनले यसको गुनासो...