Home Blog Page 2109
Kathmandu, March 14 (RSS): Secretary of Judicial Council Nripdhowj Niraula has written to Chief Justice Gopal Parajuli stating that he retired from the post in the last Sawan for completing 65 years of age as per his citizenship certificate, academic qualifications and sheet-roll details. The letter written today in the name of Chief Justice Parajuli mentions that he 'was...
फागुन ३०, चितवन । रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । आज दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण...
फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले आज शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको बताए। प्रधानमन्त्रीका स्वकीय सचिव चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा...
नयाँ नेपाल न्युज फागुन ३०, भक्तपुर । विदेशबाट फर्किएका युवाहरुले स्वदेशमै केही गर्ने सोचले भक्तपुरमा फरकशैलीको खाजाघर संञ्चालनमा ल्याएका छन् । सूर्यविनायकको गपलीमा बुधबारदेखि विधिवत रुमपा संञ्चालनमा आएको मुरी हाउस डि केबाब भक्तपुरमा फरकशैलीको खाजाघर हो । इश्वर खड्का, सन्तोष थापा, सञ्जिव के.सीलगायतका ११ जना युवाहरुले बनाएको यो सोच पुरा भएमा नेपालका अन्य २० मुख्य शहरमा यस्ता खाजाघर संञ्चालन हुनेछन् । यो समुहमा रहेका...
फागुन ३०, काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके भएपनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो । प्रदेशसभामध्येकै पहिलो बैठक आयोजना गरेको प्रदेश नं ३ को प्रदेशसभामा काठमाडौँबाट निर्वाचित नेकपा एमाले...
फागुन ३०, डडेल्धुरा । डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७...
फागुन ३० ताप्लेजुङ । जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि केही वर्षअघिसम्म चाँदीझैँ टल्किने ताप्लेजुङका हिमाल अहिले काला पहाडमा परिणत हँुदै गएका छन् । वर्षभरि नै हिउँले ढाकिएर टल्किँदै आएका हिमालमा समेत हिउँ घट्न थालेको छ । ‘दुई दशक अघिसम्म ताप्लेजुङ सदरमुकामसम्म नै हिउँपर्ने गथ्र्यो, नजिकैको सुकेटार र प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र पूरै हिउँले ढाकिएको हुन्थ्यो, जिल्लाका उच्च हिमाली...
फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीले चेतावनी समेत दिएका...
फागुन ३०, बलिउड फिल्म जगतका मिस्टर परफेक्शनिष्टु आमिर खानको आज १४ मार्चमा जन्मदिन हो । उनी ५२ वर्ष पुरा भई ५३ वर्षमा प्रवेश गरेका हुन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मेका आमिर आफ्नो जन्मदिन साधारण तरिकाले मनाउँछन् । परिवार र साथी(भाइबीच केक काट्छन् । उनीहरूसँगै रात्रिभोज गर्छन् । रात्रिभोजमा आमिरकी आमाले विशेष गरी शिख कबाब पकाउँछिन् । जो आमिरलाई...
शरीरका कुनै क्षेत्र यस्ता संवेदनशील हुन्छन्, जहाँ पटक–पटक हात लगाउँदा विभिन्न संक्रमण हुनुका साथै रोग नै लाग्न सक्छ । एक्सपर्टका अनुसार यस्ता अंगमा अतिआवश्यक समयबाहेक पटक–पटक हात लगाउनुहुँदैन :कानमा  कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन । मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भनेका छन्, ‘कानमा औँला या कुनै चिजले खोतल्दा झिल्ली...