Thursday, May 14, 2026
Home Blog Page 2101
चैत ५, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आधारभूत टेलिफोन सेवाको सञ्चालन अनुमतिपत्र लाइसेन्स प्राप्त गर्दाको शर्तअनुसार काम नगरेपछि दुई कम्पनी कारवाहीमा परेका छन्। नियायक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटिएल र स्मार्ट टेलिकमलाई पाँच पाँच लाख रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको बोर्ड बैठकले यी दुवै कम्पनीले सञ्चालन अनुमतिपत्र लिँदा लिखित रूपमा प्रस्तुत गरेको ‘रोलआउट प्लान’ उल्लंघन गरेको पाएपछि कारवाही...
चैत ५, नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् । आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरुले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ । पार्टिभित्र एक नेताले अर्कोलाई निरीह र आफुर्ला शक्तिशाली देखाउन गुट समुह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजितपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको...
चैत ५, कालिकोट । रोग, भोक अशिक्षा र स्वास्थ्य उपचारले भौतारिने कर्णालीवासीले अब भने कर्णाली नै बिशेषज्ञ उपचार पाउने भएका छन्। सामान्य बिरामी हुँदा उपचारका लागि सुर्खेत, नेपालगंज र काठमाडौं जानुपर्ने कर्णालीवासीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीमा नै बिषेशज्ञ उपचार सेवा दिन थालेको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीको हुम्ला, डोल्पा र जुम्लामा विशेषज्ञ चिकित्सक नै...
चैत ५, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका १० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन्। गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताए। उनले भने ‘बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।’ तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका...
चैत ५, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गर्दैछन्। सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले सोमबार मन्त्रिमण्डल विस्तार हुने बताए। विस्तार हुने मन्त्रिमण्डलमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना सहभागी हुनेछन्। मन्त्रीका लागि एमालेले रुपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र माओवादी केन्द्रले गुल्मीका सुदर्शन...
चैत ४, भक्तपुर । चैतको दिन मध्य बाह्र बजे घामले तातेर टाउको फुट्ला जस्तो हुन्छ । तर केही यस्ता मानिसहरु छन् । जो सुःखद भविष्यको कल्पना गर्दै यो मध्य घाममा पनि काम गरिरहेका हुन्छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा धेरै इटा भट्टा छन् । मुुलुक भुकम्पपछि पुर्ननिमार्णको चरणमा छन् । त्यहि अभियानलाई अदृश्य रुपमा साथ दिइरहेका छन् यी...
चैत ४, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । एसइई परीक्षामा चार लाख...
चैत ४, धनगढी । “विगतमा आफूले भोगेको र अनुभव गरेको जस्तो नशाको मातमा लागेर अरुले दुःख नपाउन् भनेर दुव्र्यसनीको कुलत छुटाउन लागिरहेका छौँ ।” आपूm दुव्र्यसनमा फसेकामा पश्चाताप गर्दै कुलतमा फसेकाको पुनःस्थापनाका लागि अहिले टीकापुरमा सक्रिय रहेको लागुऔषधका पूर्वदुव्र्यसनी कल्पेस कुवँरले बताउनुभयो । नशाको मातमा जीवन बर्बादीतिर धकेलिरहेका युवाको कुलत छुटाउन कुवँर अहिले नवजीवन पुनःस्थापना केन्द्रको सहजकर्ता र उहाँका...
Kathmandu, March 18 (RSS): Incumbent Vice President Nanda Bahadur Pun has been elected to the post unopposed for the second term. He was the sole candidate for the post, according to Election Officer Teel Prasad Shrestha. His candidacy was proposed by Rekha Sharma, Subash Nembang, Parsuram Meghi Gurung, Pampha Bhusal and Bhanubhakta Dhakal and backed by Jaypuri Gharti, Rajendra...
चैत ४, चितवन । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको...