Thursday, May 14, 2026
Home Blog Page 2100
कान्तिपुर दैनिक-चैत ६, काठमाडौं । मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने ‘हेड इन्जुरी’ (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरूले बताएका छन् । मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी...
नागरिक दैनिक- चैत ६, काठमाडौं । १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् अब सिंहदरबार हाताभित्रै ल्याउनेगरी पुतली बगैंचालाई नयाँ संघीय संसद् भवन निर्माणस्थल निर्धारण गरिएको छ। पुरानो सैसद् भवनको अघिल्तिर उत्तः नयाँ भवन बनाउने बारेमा प्रधानमन्त्री केपीओली र सभामुख कृष्णबहादुर महाराबीच सहमति भएको छ।...
नयाँ पत्रिका दैनिक-चैत ६, धनुषा । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय...
चैत ५, काठमाडौँ , महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकण्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् । उनीहरुलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेका थिए । प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि...
चैत ५, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालमा नेतृत्व परिवर्तन हुन नसक्दा अस्तव्यस्त भएको छ । ६ वर्षदेखि महाअधिवेशन हुन नसकेपछि युवा संघ अस्तव्यस्त भएको हो । २०६९ फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा भएको अधिवेशनले महेश बस्नेतलाई अध्यक्षमा निर्वाचित गरेयता महाधिवेशन हुन नसक्दा टीके अध्यक्षका भरमा युवा संघ चल्दै आएको छ । युवा संघको अधिवेशन प्रत्येक तीन(तीन...
चैत ५, चितवन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्कोपटक आउने गरी बिदाइ हुनुभएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किनुभएको थियो । निकुञ्ज घुमाउनसँगै रहनुभएका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा...
चैत ५, काठमाडौं । यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मारिएका बंगलदेशी नागरिकहरुको शव सोमबार काठमाडौंबाट ढाका लगिँदैछ । ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ बजे बंगलादेश आर्मी...
kathmandu, March 19 (RSS): Minister for Forests and Environment Shakti Bahadur Basnet has reiterated that the forest could be turned into the main basis for the country's prosperity through its proper utilisation. He expressed this view while holding discussion with the media people at his official residence in Pulchowk on Monday. The Minister said that the forestry sector held...
Kathmandu, March 19 (RSS): The Metropolitan Traffic Police Division, Kathmandu has seized 110 modified motorcycles from the town. At recent times, a total of 110 bullet motorbikes with body structure modification were taken under control from the town, the Division said. Division Chief Sarbendra Khanal said a campaign against customized motorbikes producing loud noise has been in place. "Motorcyclists...
चैत ५, म्याग्दी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन् । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजित पाइन्छ । शिलाजित...