चैत ४,
राजविराज । रु २५ लाख पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा सप्तरी, राजविराज नगरपालिका– १२ बस्ने १९ वर्षीय महेश मण्डललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । पाँचथर, फिदिम बजारकी अनुशा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । मण्डलले अज्ञात नंबाट अधिकारीलाई फोन गरी “तपाईंले रु २५ लाख...
काठमाडौ । रोजगारीको लागि धेरै नेपाली युवाहरु विदेशमा पलायन भएसंगै यता नेपालमा भने सामाजिक विकृति मौलाएको छ । यस्ता घटना नेपालमा धेरै सुन्ना आउन थालेका छन् । राधिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र रितु थापाको स्वरमा सामाजिक विकृति विरुद्ध लोकदोहोरी गीत समसामायीक रहेको छ ।https://www.youtube.com/watch?v=Rp_H1yXIK38
चैत ४,
पर्वत । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्रद्धालुहरूको घुइँचो बढेको छ। कागबेनीको कालीगण्डकी त्रिवेणीस्थलमा श्रद्धालुहरू पितृको नाममा तर्पण र श्राद्ध गर्न पुगेका हुन्। अहिले कागबेनीको कालिगण्डकी बगर तर्पण र पिण्डदान गर्नेहरूले भरिभराउ छ। कागबेनीमा विशेषगरी बडादसैँ र चैतेदसैँ तथा औँसीका बेला तर्पण गर्नेको घुइँचो लाग्छ। नेपालकै प्रसिद्ध धार्मिक स्थलमध्ये कागबेनीधाम पनि एक हो। कागबेनीधाम कृष्ण र...
चैत ४,
भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी आइतबार बिहान गाईलाई कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा एक लाख रुपैंया बराबरको क्षती भएको छ। स्थानीय स्थानिय कुमार काफ्लेको एक तले कच्ची घरमा आगलागी हुँदा एक लाख बराबरको क्षती भएको हो। आगलागीबाट काठ, जस्ता, पराल लगायत जलेर नष्ट भएकोे महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक कृष्ण...
चैत ४,
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अघिल्लो कार्यकालमा डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसँग चर्काचर्की परेको बताएका छन्। मन्त्री क्वार्टरमा आफूलाई भेट्न आएका कलाकारसँग कुरा गर्दै पण्डितले भने, ‘भट्टराईजीले मेरो मान्छेको पर्दा रोक्ने भने। मैले नीतिअनुसार कसैलाई छोड्दिन भनेँ। देश लुट्न कसैलाई दिन्नँ भनेँ।’ एकै समयमा दुई वा दुई...
चैत ४,
भक्तपुर । भक्तपुरमा पछिल्लो समय सरकारी, गैरसरकारी संस्था र सहकारीहरुको अवलोकन भ्रमणमा नाममा लाखौं रकम भ्रमण गरेर सक्ने परिपाटीको विकाश भएको छ । यस्ता गलत परिपाटीको अन्य हुनुपर्नेमा जिल्लाका माथिल्लो तहका नेता र कर्मचारीहरु र संञ्चाकर्मीले समेत साथ दिने गरेका छन् । जिल्लामा केही सहकारीले समेत पारिवारी भ्रमणलाई अवलोकन भ्रमण नाम दिएर संस्थाको रकम सक्ने परिपाटी रोकिएको छैन्...
चैत ३,
काभ्रे । प्रहरीले आफ्ना नेता गणेश लामालाई पक्राउ गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले निकालेको मसाल जुलुसको क्रममा प्रहरीसंग झडप भएको छ । लामाको रिहाइको माग गर्दै निकालेको प्रहरीले जुलसलाई रोक्ने प्रयास गर्दा झडप भएको र उक्त झडपमा केही कार्यकर्ता घाइते भएको कांग्रेसका नेता रामेश्वर ढकालले जानकारी दिएका छन् । झडपमा परि घाइते हुनेहरुमा २ नम्बर क्षेत्रका...
चैत ३,
एजेन्सी । नेपालसँग सीमाना जोडिएको भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन् । यो हारसँगै मुख्यमन्त्री आदित्यनाथको राजनीतिक करिअरमा झड्का लागेको विश्लेषण भारतीय मिडियाले गर्न थालेका छन् । युपीका मुख्यमन्त्रीमात्रै होइन, उपमुख्यमन्त्रीले समेत आफ्नो निर्वाचन क्षेत्र गुमाएका छन् । युपीमा भएका दुईवटा उपचुनावमा बीजेपीका भेट्रान नेताहरुको हारका कारण भारतीय राजनीतिमा नयाँ डिस्कोर्ष सुरु...
चैत ३,
काठमाडौं । पोस्टरपछि फिल्म ‘डमरुको डण्डीबियो’ गीत रिलिज गरिएको छ । फिल्मको कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । फिल्म वर्ष ०७५ को बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ’तितेपाते तितेपाते झ्याप झ्याप’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । छेतेन गुरुंग निर्देशित फिल्मको गीतमा फिल्मका शिर्ष...
चैत ३,
गोरखा । गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुननिर्माणको काम धमाधम भइरहेको छ। अहिले मन्दिरको माथिल्लो छानामा लगाइएको तामाको पातामा सुनको जलप लगाउने काम सकिएको छ। नेपाल सरकारले दिएको रकमबाट सात किलो सुन किनिएको थियो। तर, मनकामना मन्दिरको सबै भागमा सुनको जलप लगाउँदा १६ किलो सुन लाग्ने अनुमान मन्दिर जीर्णोद्धार समितिले गरेको छ। ‘माथिल्लो छानामा जलप लगाइसकियो’...










