Thursday, May 14, 2026
Home Blog Page 2094
चैत १०, सुर्खेत । कर्णाली प्रदेशमा सबैभन्दा बढी क्षयरोगीको संख्या सुर्खेतमा रहेको एक तथ्यांकले देखाएको छ। कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतमा सबै जिल्लाका नागरिकहरूविभिन्न कामका सिलसिलामा बसोबास गर्ने भएकाले पनि बिरामीको संख्या सुर्खेतमा बढी देखिएको हो। गएको साउनदेखि कार्तिक सम्मको चार महिनामा मात्र सुर्खेतमा सबैभन्दा बढी ७२ जना महिला र १४९ जना पुरुष गरी जम्मा...
चैत १०, काठमाडौं । सरस्वती ज्ञवालीको आत्मकथा लालटिनको उज्यालोमा सार्वजनिक भएको छ। शनिबार राजधानीमा एक समारोहबीच राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिना, प्राध्यापक कृष्ण चन्द्र शर्मा, डा। विन्दा पान्डे र अर्चना थापाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्। यस पुस्तकभित्र आफ्नो पहिलो सन्तानबाट अझैसम्म आमा भन्ने शब्द सुन्न नपाएकी आमाको कथा समेटिएको छ। कार्यक्रममा...
चैत १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले–माओवादी एकताबारे हालसम्म भएका प्रक्रियाका बारेमा छलफल गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालय सदस्यको बैठकले एमालेसँगको एकताबारेमा हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको हो। पार्टी एकताको प्रक्रियालाई छिटो टुंग्याउने बैठकले निर्णय गरेको प्रवक्ता पम्फा भुसालले बताइन्। उनले भनिन्, ‘कार्यालयको विस्तारिक बैठकमा पार्टी एकता...
चैत १०, काठमाडौँ । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर...
चैत १०, काभ्रे । “मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु ।।।।” महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चालाई जन्म दिएकी थिइन् । विस २०४६ देखि महिला स्वयंसेविकाका रुपमा सेवा दिइरहेकी...
चैत १०, बाजुरा । जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले बताएको छ । जम्मा २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा भवन अभावमा ३१ जना कैदी बन्दी जीर्ण भवनमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको बन्दीगृहमा अहिले फरकफरक...
चैत १०, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर दक्षिणमा पोथी बाघ मृत फेला परेको छ। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। कमल गैरेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा शनिबार बिहान साढे ७ बजे करिब तीन वर्षको दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको हो। राप्ती नदी किनारमा बाघको आधा शरीर पानीमा डुबेको थियो। बाघको...
चैत १०, जनकपुरधाम । प्रदेश(२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले संघीयता लागू भएर देशमा विकास निर्माणको कामहरु दु्रत गतिमा अघि बढ्न लागेकोले पुराना अधुरा गर्न बाँकी रहेका कामहरुलाई पूर्णता दिएर देश विकासमा सहयोग गर्न निर्माण व्यवसायीसँग आग्रह गरेका छन्। प्रदेश(२ को निर्माण व्यवसायी महासंघको कार्यालय समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले सरकारले निकालेको टेन्डरभन्दा कम रकममा गएर टेन्डर स्वीकार गर्ने...
चैत १०, काठमाडौं । तराइलाई काठमाडौसंग जोड्ने छोटो सडक फास्ट ट्र्याक (द्रुत मार्ग) निमार्णको कार्य तिव्र गतिमा भइरहको नेपाली सेनाले जानकारी दिएको छ । फास्ट ट्र्याक बनेपछि यात्रा गर्दा लाग्ने समय र ढुवानी खर्च तथा पेट्रोलियम पदार्थ खपत जोगिने पक्का छ । उक्त सडक चार लेनको आधुनिक र सुविधासम्पन्न हुनेछ । ७६.२ किलोमिटर लामो हुने सडकको चौडाई पहाडी क्षेत्रमा २५...
Chitwan, March 24 (RSS): The Narayangarh-Muglin road widening costs are to increase at least by Rs 430 million. The costs are likely to go up due to project time extension, awarding contract on the backdate cost estimation and additional inevitable works during widening drive. With a target of completing the road widening drive in two years on mid-May 2015, the...