Nepalgunj, March 25 (RSS): Minister for Law, Justice and Parliamentary Affairs Sher Bahadur Tamang today said that the government was committed to ensuring legal supremacy in the country.
At a news conference organized by Press Chautari, Banke chapter, Minister Tamang said there is no exemption to anyone to be above the law in a democracy.
Anyone violating the rule...
चैत ११,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भुनाथसम्म ‘सम्पदा मार्ग’ निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । कामपा–१५ ले आयोजना गरेको अन्तक्र्रियामा विश्वसम्पदा क्षेत्रमा सूचीकृत दुवै सम्पदास्थलको दूरी करीव दुई किलोमिटर मात्र रहेको हुँदा उक्त सञ्जाललाई ‘सम्पदा मार्ग’ कारुपमा विकास गर्न सुझाइएको छ । सांसद जीवनराम श्रेष्ठले विश्व सम्पदास्थलदेखि विश्व सम्पदास्थलसम्मको यात्रालाई व्यवस्थित बनाउनसकेमा विश्वमा नौलो प्रयोग हुने बताउँदै...
चैत ११,
सोलुखुम्बु । सगरमाथा दिवसको अवसरमा अगामी मे २९ मा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउँ’ नारासहित नाम्चे युवा समुहले उक्त राष्ट्रिय भलिबल प्रतियोगिता आयोना गर्न लागेको हो । हिमालय आधारभूत विद्यालय नाम्चेको मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता १० दिनसम्म चल्ने कार्यक्रम संयोजक लामाकाजी लामाले...
चैत ११,
काठमाडौं । यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ को तेश्रो गीत रिलिज गरिएको छ । नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की फिचरिङ भिडियोको छायाँकन स्कटल्यान्डको इस्तानबुलमा गरिएको हो । एसडी योगीको संगीत तथा स्वर रहेको हावा सरी बोलको गीतमा दिपेन्द्र घिमिरेको शब्द छ । एसडीलाई मेनुका पौडेलले स्वरमा साथ दिएकी छन् । भिडियोलाई कविराज गहतराजले...
Kathmandu, March 25 (RSS): Prime Minister KP Sharma Oli has urged the European Union (EU) to correct its report on election observation, which he said, was made demeaning the spirit, norms and provisions of the Constitution of Nepal.
At a programme organised by National Election Observation Committee (NEOC) here today to release the Committee's election observation report, Prime Minister...
चैत ११,
काठमाडौँ । सुनचाँदीका व्यवसायीको संगठनहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन् । दुवै महासंघका अध्यक्षहरु क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो । सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण आवश्यक रहेको भन्दै व्यवसायीहरूको माग आएपछि सोही बमोजिम प्रक्रिया...
चैत ११,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भन्नुभयो, “नेपाललाई होच्याएको हो ?...
चैत ११,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको बताएको छ । प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ । काठमाडौँ उपत्यकालगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक...
चैत ११,
काठमाडौं । एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ । बोलिभियाको कारागारमा भएको सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो । यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी घाइते...
चैत १०,
काठमाडौं । फिल्म शत्रु गतेले प्रदर्शन सुरु गरेको छ। सोलो रिलिजको मौका पाएको यो फिल्मले देशभरबाट एक सय १० वटा हल पाएको छ। मल्टिप्लेक्स हलहरूमा पनि फिल्मको सो उच्च छ। फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२, बिग मुभिजमा नौ, एफक्युबमा आठ, सिने डी सेफमा १०, बीएसआर मुभिजमा आठ र क्युज सिनेमाजमा सात शो पाएको...










