Thursday, May 14, 2026
Home Blog Page 2092
चैत १२, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो ।आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न...
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोले जिनिभामा आगामी महिना आफ्नै लागि आयोजना गर्न लागिएको एउटा दाता सम्मेलनमा सहभागी नहुने जनाएको छ । आफ्नो मुलुकको ुछवि खराब रूपमाु प्रस्तुत गरिएको उसले गुनासो गरेको छ । भयावह मानवीय संकटका लागि भन्दै संयुक्त राष्ट्रसंघले सम्मेलनबाट १ अर्ब ७० करोड डलर जुटाउने लक्ष्य लिएको छ । कंगोका कार्यवाहक प्रधानमन्त्री होसे माकिलाले आफ्नो देशले आपद्‌को सामना गरिरहेको...
चैत १२, बिबिसी । पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे(नूरले एकजना तेस्रो लिङ्गी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ।कोहे-नूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ। पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिङ्गीहरूको संख्या १० हजार ४१८ छ। सामाचारवाचिकाको रूपमा जागिर पाएकी मलिक लहोरकी हुन्। पहिलो तेस्रो लिङ्गी समाचारवाचिका बनेकी मलिकले यसअघि मोड्लिङु गरिसकेकी छन्। बीबीसी उर्दूसँग कुराकानी गर्दै...
चैत १२, रसुवा । रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताउनुभयो । उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी...
नयाँ नेपाल न्यज चैत १२, कास्की । प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ-बीमा एक्स्पो आइतबारदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ÷बीमा एक्स्पोको आइतबार विशेष समारोहकाबीच...
नागरिक दैनिक, चैत १२ नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिदै छ। उनको कार्यकाल सकिनै लाग्दा नयाँ आइजिपीका लागि दौडधुप सुरुभएको छ। सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो। तर, २०४९ सालयता कर्य क्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आइरहेको छ। बहुदलीय...
चैत १२, धनकुटा । मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव रु दुई करोड बराबरको क्षति भएको...
चैत ११, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जवराको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका राजनीतिक गतिविधि सञ्चालन गरी बलियो पार्टी निर्माण गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । उक्त बैठकले जयकुमार...
एजेन्सी । रासस÷एएफ्पी ।जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति लाई आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा पक्राउ गरेको छ । पुज्डमोनलाई स्थानीय समय अनुसार विहान ११ः१९ बज स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ, जर्मन प्रहरीका प्रवक्ताले एएफ्पीलाई बताउनुभयो । उहाँलाई यूरोपेली पक्राउ पूर्जीका आधारमा जेलमा राखिने छ । “पूर्व स्पेनी नेता अहिले प्रहरी हिरासतमा हुनुहुन्छ,” प्रहरी प्रवक्ताले भने...
Chitwan, March 25: Minister for Physical Infrastructure and Transport, Raghubir Mahaseth, said the ongoing Narayangadh-Muglin road widening project would be completed before monsoon. Talking to media persons after his inspection to the project Sunday, he said the project would be handed to the government by completing it within May 30. "I don’t want to go through the past, but...