चैत १२,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युरोपियन युनियन (इयु)को निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युरोपियन युनियनको निर्वाचनसम्बन्धी प्रतिवेदन आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन्। उनले पार्टी केन्द्रीय कार्यसमितिको सोमबारको बैठकपछि सञ्चारकर्मीमाझ निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको युरोपियन युनियनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गरेकोमा पार्टीको गम्भीर असहमति रहेको...
चैत १२,
काठमाडौं । तराई विभिन्न जिल्लामा हत्या, अपहरण, फिरौती, बम विस्फोट तथा जबर्जस्ती चन्दा असुली धन्दा चलाउँदै आएका बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले यादवलाई आइतबार राति वीरगञ्जबाट पक्राउ गरेको हो। तराईको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा ९ज्वाला सिंह० मा आबद्ध रहेर यादवले आतंक मच्चाएको ब्यूरोले जनाएको छ। सर्लाहीमा...
चैत १२,
काठमाडौं । जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो । प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् । गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको...
चैत १२,
काठमाडौँ । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको...
नयाँ नेपाल न्युज
चैत १२,
काठमाडौं । काठमाडौंबाट पूर्व तर्फ रहेको अरनिको राजमार्गमा लामो समयदेखि यातायात व्यवसायीको मनोमानी छ । काभ्रेसम्म छोटो रुट छ । अर्का तर्फ सिन्धुपाल्चोक, दोलखा, रामेछाप मात्र होइन बिपि राजमार्ग संञ्चालनमा सिन्धुली, ओखलढुंगा र सोलुखुम्बुसम्म एउटा यातायात समितिको सिन्डिकेट रहदैं आएको छ । चैत १ बाट काठमाडौंबाट बनेपासम्म मयुर यातायात संञ्चालनमा आएको छ । यात्रु ओसार्न...
काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी यतिबेला गर्भवती छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरिरहेकी छिन्। सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न लागेका विषय सार्वजनिक गर्न हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् ।...
Parsa, March 26 (RSS): A 17-year-old boy was killed after a tractor hit his motorcycle here last night. The District Police Office, Parsa confirmed the death of Ratna Saha Kalwar, 17, of Sakhuwaprasauni Rural Municipality-5. A tractor (Na 1 Ta 8836) carrying sand hit a motorcycle (Na 51 Pa 277), leaving the rider severely injured who breathed his last...
काठमाडौं । ज्योतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा कमी आउन सक्नेछ । हामीसँग जुनसुकै वस्तु हुन्छ ती सबै कुराको प्रभाव हाम्रो आर्थिक स्तरमा पनि पर्न सक्छ । पैसा राख्नको लागि पर्स सामान्यदेखि...
स्वास्थ्य । कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका हुन्छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी बानीले समेत ठूलो प्रभाव पारेको हुनसक्छ । तर यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा रहेको छ । तर यो नै सत्य होइन । शारीरिक कारणहरु पनि कतिपय हल गर्न सकिने...
Surunga, Jhapa, March 26(RSS): Property worth Rs 1.5 million was destroyed in a fire that broke out at the office of Drinking Water and Sanitation Consumer's Committee based in Surugna of Kankai Municipality-3 in Jhapa. The fire that started Sunday night was taken under control only this morning. Committee staffs and locals worked throughout the night to put out...










