Home Blog Page 2082
चैत १७, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए । पार्टीको काम विशेषले सात नम्बर प्रदेशमा आएका रावलले आज धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका...
चैत २७, नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसी आजबाट २४ बर्षमा प्रवेश गरेका छन् । नेपाली मिति अनुसार उनको जन्मदिन चैत्र १७ गते हो । तर, तिथीअनुसार आज जन्मदिन परेको अनमोलले बताए । अनमोल बिहानै काठमाडौंका आधा दर्जन मन्दिरमा पुगेर फर्किएका छन् । उनले भने(‘बुढानिलकण्ड, भैरव, गणेश मन्दिर, भाटभटेनीको मन्दिरमा पुगँे। भगवानसँग के माग्नुभयो भन्ने प्रश्नमा उनले भन...
चैत १७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार...
चैत १७, जाजरकोट । सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ। बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन...
चैत १७, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ्जय यादवको मृत्यु भएको प्रहरीले...
चैत १७, नुवाकोट । यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोल र उन्की जीवनसंगिनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो । स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा...
चैत १७, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न एनएस प्रदान गरेको छ । भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिह्न आइएसआई प्रदान गरे पनि नेपालले भने यस वर्षदेखि भारतीय उत्पादित वस्तु तथा उद्योगलाई आइएसआई चिह्न प्रदान गरेको हो । स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल,...
Urlabari (Morang), March 31 (RSS): 'Madan Bhandari Museum' has been established at Urlabari by incorporating his political, social and family activities. Madan Bhandari Memorial Foundation, Nepal, Urlabari established the museum in the name of the then general-secretary of CPN-UML Bhandari with the financial assistance of the Department of Archaeology. The museum inaugurated by President Bidya Devi Bhandari on Friday...
-गोपीकृष्ण ढुंगाना ‘पथिक’लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ, दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ ।धन्य छ तिम्रो मन, मुटु अनि धमनी, साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ ।थाहा छैन कति, सुखी कति दुःखी छौ तिमी, स्वतन्त्र भएर लेख्यौ, या दबाबमा परेर लेख्यौ ।अरे मार्मिक तिमी, आखिर मान्छे नै त हौ, धर्तीमा बस्यौ र, चाँदनीलाई प्रेम गरेर लेख्यौ ।नामै छ मार्मिक, तखल्लुस मात्र...
चैत १७, काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य...