Home Blog Page 2081
भारतीय राजधानी दिल्लीमा युरोपेली उत्सर्जन मापदण्ड अनुसारको इन्धनसम्बन्धी व्यवस्था लागु भएको छ। बिबिसको अनुसार दिल्ली र आसपासका क्षेत्रका सबै इन्धन पम्पहरूले पहिलेको तुलनामा ८० प्रतिशत कम सल्फरु निकाल्ने पेट्रोल र डिजेल विक्री गर्न थालेका छन्। दिल्ली यस्तो व्यवस्था लागु गर्ने पहिलो भारतीय शहर बनेको छ। सल्फरु कम भएको इन्धन स्वच्छ वातावरणका लागि सहयोगी मानिन्छ। साथै सवारी साधनका लागि पनि...
एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन । यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम नुल स्टेन होटल हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् । भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले...
चैत १८, काठमाडौं । सरकारले स्कुल बस सञ्चालनका लागि छुट्टै निर्देशिका जारी गरेको छ । यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकामा स्कुल बसमा अनिवार्य रुपमा पहेँलो रंग पोत्नुपर्ने उल्लेख छ । यस्ता बस अधिकतम् प्रतिघण्टा ४० किमिसम्म मात्रै गतिमा गुड्न सक्ने नयाँ व्यवस्था पनि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।विद्यार्थी बोक्ने प्रयोजनमा प्रयोग भएका बसको अघिल्लो...
चैत १८, काठमाडौं । अहिले सवारी मर्मत गर्ने वर्कसपहरुका कारण रसायनजन्य फोहोर प्रदुषण पनि बढ्दै गएको छ । अव्यवस्थित रुपमा चलेका त्यस्ता वर्कसप ९ग्यारेज० अहिलेसम्म कानुनी दायरामा पनि आएका छैनन् । तर, अब सरकारले यस्ता वर्कसपहरुका लागि पनि मापदण्डहरु तय गर्दै सञ्चालन निर्देशिका ल्याएको छ । यातायात व्यवस्था विभागले सवारीको बडी बनाउने कारखाना मर्मत गर्ने वर्कसपलाई पनि नियमन गर्न थालेको...
-जानू काम्बाङ्ग लिम्बू २५ मार्च २०१८ को आईतबार, अथवा बेलायतमा समर समय परिर्वतन भएको दिन । बिहानलाई सम्झंदा यस्तो लाग्छ कि, सुटुक् सुटुक फेरिंदै आउने समयले घुम्दै फिर्दै आएर हाम्रै उमेर चोर्दै अरुलाई धमाधम मुब्ध्मा बाँडी रहेछ, र नयाँ नयाँ अनुहार जन्माउँदै पुरानो अनुहारका पाना च्यात्दै, थन्काई रहेछ डाँडा, पाखा, खोला अनि बगरका सुसेलीहरुमा । हामी समयको डमी हौँ, उसले...
चैत १८, इटहरी । सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ । भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्रारम्भ भएको आगलागीमा परी बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी...
नयाँ नेपाल न्युज चैत १८, काठमाडौं । हाम्रो देशमा शरिरमा बल भएका उमेर भएका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि गाउँघरमा जन्ती र मलामीको अभाव हुन् थालेको छ । सामान्य रुपमा हेर्दा यो सामाजिक समस्या जस्तो देखिन्छ । तर यसको असर दिर्घकालिन पर्ने देखिन्छ । आयआर्जनका लागि बलियो माध्यम नहुँदा नेपालका गाउँका प्रायः सबै युवा शहर पस्ने र शहरमा पनि टिक्न...
चैत १८, दैलेख । तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैं उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र...
चैत १८, जाजरकोट । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । गत कात्तिकमा आएर जागिर जोगाउनुभएका उहाँको त्यस यता...
-सुशिला पौडेलतिमी पाउनु, आफु गुमाउनु ,एउटै समय माया लाउनु , धोका पाउनु ,एउटै समय ।आउन चाह्यौ म भित्र स्विकृति लिएर भित्र आउनु, मोह विलाउनु, एउटै समय ।मनको ढोका उघारेकै थिए तिम्रै लागि मैले तिमी धाउनु, अंध्यारो छाउनु, एउटै समय ।दिलको भारी बिसाउने ठाउँ खोझ्दै थियौ क्यारे म लजाउनु, तिमी मुर्झाउनु, एउटै समय ।भगवान बनाई बासाएँ मनको सिँहासनमा मन पराउनु, श्रद्दा हराउनु, एउटै समय । कपन,...