चैत १७,
ललितपुर । प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ । ‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक शुक्रबार आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताउनुभयो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवैको उद्देश्य सत्यको...
नयाँ नेपाल न्युज
चैत १६,
काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन शुक्रबार साझँ ५ बजे भारतको एपोलो अस्पतालमा भएको छ । दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य निर्वाचित भए । उनी २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री बनेका थिए । उनी पदमा रहदाँ वा नरहदा पार्टीभित्र सधै शक्तिसाली नेता हुन्...
Kathmandu, March 30 (RSS): Nepali Congress leader and former Minister Khum Bahadur Khadka passed away Friday evening. According to NC Spokesperson Bishwa Prakash Sharma, leader Khadka died at 5:15 pm in course of treatment in the Apollo Hospital, India. He was 67.
He was suffering from kidney disease for some years.
चैत १६,
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको छ। उनको भारतको एपोलो अस्पतालमा शुक्रबार साँझ सवा ५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। खड्का मृगौला, छाती र नशाको समस्याबाट केहीसमययता पीडित थिए। मृगौला प्रत्यारोपण गरेका खड्काको स्वाथ्य अवस्था नाजुक भएपछि गत फागुन पहिलो साता उनलाई उपचारका लागि दिल्ली लगिएको थियो।...
चैत १६,
भक्तपुर । आइतबार १८ गते देखि २४ गते शनिबार सम्म भक्तपुरमा जिल्लाका विभिन्न स्थानमा ५० भन्दा बढी स्थानमा एक हप्ते वृहत् योग शिविरहरु संचालन हुने भएका छन् । गत वर्ष जेष्ठ महिनामा जिल्लाका २४ स्थानमा एकै पटक एक हप्ते वृहत् योग शिविरहरु सञ्चालन गरिएकोमा यो वर्ष चैतमा आयोजना गरिएको हो । पतञ्जलि योग समिति भक्तपुर सचिव एवं प्रचार...
चैत १६,
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे । पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण...
चैत १६,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने छन् । मन्त्रालयले उनको भ्रमण राजकीय हुने बताएको छ । भारतले भने ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि प्रस्ताव गरेको थियो । भ्रमणका दौरान प्रधानमन्त्री ओलीले...
चैत १६,
काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गर्नुभयो । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम रु पाँचदेखि...
चैत १६,
आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ । भावी महानिरीक्षक आईजीपी का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भए पनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्को लबिङमा छन् । विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी...
चैत १६,
ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् । साउदी राजकुमार अलमिलान एसियन बद्धिचाल महासंघका अध्यक्षको हैसियतमा नेपाल आउन लागेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त इलुमझिनोभ पनि गोदावरी आउन लागेका छन् ।...










