Saturday, May 16, 2026
Home Blog Page 2065
चैत ३०, काठमाडौं । शुक्रबारको रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । निकै चर्चा र तामझामका बीच फिल्म ‘लिलिबिली’ र ‘नेप्टे’ दर्शकमाझ आएका छन् । पछिल्लो पुस्तामाझ लोभलाग्दो फ्यान फलोइंग बनाएका युवा स्टार प्रदीप खड्का जोडिएका कारण ‘लिलिबिली’ निर्माण अगावैदेखि चर्चामा थियो । अझ, गीतसंगीत र ट्रेलरले फिल्मको हाइप निकै बढाएको छ । मल्टिप्लेक्समा उच्च शो...
कान्तिपुर दैनिक/मकंर श्रेष्ठ- चैत ३०, काठमाडौँ । निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा कानुन आयोगले अन्तिम रूप दिएको शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यससम्बन्धी कानुनको मस्यौदा तयार पारिएको हो । आयोग पदाधिकारी, शिक्षा मन्त्रालय, विभागका सहसचिवहरू, कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिसहितको कार्यदलले बनाएको मस्यौदा गत...
कान्तिपुर दैनिक-चैत ३० काठमाडौँ । चिनी कारोबार व्यवस्थित हुन नसक्दा वर्षौंदेखि किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मर्कामा पर्दै आएका छन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार उखु तौलेर जिम्मा लगाएपछि ३० देखि ४५ दिनभित्र रकम भुक्तानी गर्ने सम्झौता भएको थियो । सरकारी निकाय, उद्योगी र किसानबीच भएको सहमति तोडिएको मात्रै छैन, वर्षौं बित्दा पनि किसानले उखुको रकम...
चैत ३०, झापा । आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर...
नयाँ पत्रिका-दैनिक चैत ३०, काठमाडौं । कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् । सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ । १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा...
पुष्प ढुंगाना/नयाँ पत्रिका ३० चैत , काठमाडौं । बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको बेथितिबारे पनि महालेखाले लेखेको...
चैत २९, भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनीको आयोजना भएको छ । बिहिबार एक दिन भएको उक्त शैक्षिक प्रर्दशनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न विषयमा प्रर्दशनी गरेका विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिए । यस विद्यालय र कजेलले अन्यत्रका कार्यक्रममा सहभागी भई उत्कृष्ट भएका प्रयोगात्मक क्रियाकलाप, भुकम्प प्रतिरोधी डिजाइन, अतिरिक्त क्रियाकलाप, सरसफाई लगायतका प्रर्दशनी गरिएको...
चैत २९, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाख खनालले वर्तमान केपी ओली नेतृत्वको सरकार जनताको सरकार भएकाले जनचाहना अनुसार काम गर्ने बताएका छन् । खनाल गलत काम गर्ने मन्त्री, कर्मचारी जो भएपनि टाडो कारवाही हुने चेतावनी समेत दिए । उनले नेकपा एमाले र माओवादी केन्द्र एक हुनुको विकल्प नभएको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन...
चैत २९, मुगु । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह ९डाँफे होटल० र अर्को पाहुना घर९भिलेज हेरिटेज रिसोर्ट०ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था...
चैत २९, काठमाडौं । पहिलो लेगमा ३-० को हार व्यहोरेको युभेन्टसले उत्कृष्ट कमब्याक गर्दै रियल मड्रिडलाई हराएको छ । तर, इन्जुरी टाइममा क्रिष्टियानो रोनाल्डोले गरेको पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा रियल मड्रिड युभेन्टससँग ३-१ ले पराजित भएको छ । तर, ९७ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलसँगै रियल समग्रमा ४-३ को जितका साथ...