Kathmandu, April 12 : President of Rastriya Prajatantra Party Kamal Thapa has said that though the party has changed its strategy and working policy, the ideology and principle remains the same.
Speaking at a gathering of RPP-affiliate National Democratic Students Union here on Wednesday, he said even thought the party lost in elections, it is clear on its ideals...
चैत २९,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले रणनीति र कार्यनीतिमा परिवर्तन गरेको भए पनि वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको बुधबार आयोजित भेलामा उहाँले भन्नुभयो, “चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतामा आधारित संवद्र्धनवादका विचारमा प्रष्ट छ ।” अध्यक्ष थापाले प्रजातान्त्रिक विधि र मान्यताबाट पार्टीका...
चैत २९,
नवलपरासी । नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको एक तथ्याँकले देखाएको छ । महिला सशक्तीकरण, बालबालिका बेचविखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदासमेत यस्ता घटनाहरुमा...
२९ चैत,
काठमाडौं । पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने गुजरातको उच्च न्यायालयको ठहर गरेको छ । पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको...
अन्नपूर्ण पोस्ट-चैत २९,
लुम्बिनी । ताइवानी नागरिकले मायादेवी मन्दिर परिसरमा मानव अस्तु गाडेको रहस्य खुलेको छ। चैत १२ गते ताइवानी नागरिक पर्यटकका रूपमा लुम्बिनी प्रवेश गरेपछि आफूसँगै लिएर आएको कपालको चुल्ठो, दाँत, हातको बाला, नङ मायादेवी मन्दिर परिसरमा गाडेको खुल्न आएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा लुम्बिनी विकास कोष र युनेस्को अनुमतिबिना कुनै उत्खनन तथा अन्वेषण गर्न पाइँदैन...
नयाँ पत्रिका २९ चैत,
काठमाडौं । सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ सय ५ यातायात...
अन्नपूर्ण पोष्ट-चैत २९,
डोल्पा । डोल्पाको जुफाल विमानस्थललाई रंगशाला बनाइएको छ। पहिलो पटक रंगशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग गरिएको हो। जुफालमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलमैदान नभएपछि धावनमार्गमा खेल खेलाइएको छ। चैत २५ गतेदेखि ठूलीभेरी नगरपालिकाको आदर्श माध्यमिक विद्यालयमा प्रतियोगिता भइरहेको छ। जिल्ला खेलकुद विकास समिति र विद्यालयकोे अनुरोधमा धावनमार्गमा खेल खेलाउन दिइएको हो। आयोजक विद्यालय...
पुष्प ढुंगाना/नयाँ पत्रिका-२९ चैत,
काठमाडौ । जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा ६ अर्ब ९४ करोड खर्च गरेको छचियापानमा एक अर्ब विनियोजन, ५९६ प्रतिशत...
चैत २८,
सुनसरी । केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा–४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रतिपक्षी...








