Saturday, May 16, 2026
Home Blog Page 2064
चैत ३०, धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रे आज बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उहाँले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापीरुपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेसमाथि नियन्त्रण नगर्ने स्पष्ट गर्नुभयो । पछिल्लो...
नयाँ वर्ष २०७५ सालको सुरुवाती दिन तपाईको पहिलो डेटिङ भए केही कुरामा ध्यान दिन जरुरी छ । के तपाई पहिलो पटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाई कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् ।...
Nuwakot, April 13 (RSS): Minister for Federal Affairs and General Administration, Lal Babu Pandit, has announced that the scarcity of employees would be addressed in two weeks. "The province and local governments would have adequate mobilization of employees in 15 days," he added. During an interaction with the office chiefs and people's representatives in Nuwakot Friday, Minister Pandit admitted...
Mugu, April 13 (RSS): Prime Minister KP Sharma Oli arrived in Rara Lake Friday to mark the beginning of the 'Karnali-Rara Tourism Year, 2075 BS'. The PM arrived in Rara Lake after paying homage to Tripurasundari Temple and meeting locals of Dolpa district. Police Inspector of District Police Office, Mugu, Dekendra Sharma Regmi said the PM would reside at...
चैत ३०, नयाँ नेपाल न्युज काठमाडौं । नेपालीले सदियौँदेखि विक्रम संवतको नयाँ वर्षलाई आफ्नो नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । त्यसैले सरकारले पनि वैशाख १ गते सार्वजनिक विदा दिने गरेको छ । यस पटकको नयाँ वर्ष–२०७५ को पहिलो दिन वैशाख १ गते शनिकार परेको छ । खासगरी अधिकांश नेपाली परम्परागत रुपमै नयाँ वर्षलाई स्वागत गर्छन् । कतिपय ग्रामिण क्षेत्रमा नयाँ...

Fraudsters nabbed

Surunga (Jhapa),April 12 (RSS): A couple who have been cheating people in the camouflage of former General of Indian Army was nabbed in Jhapa on Thursday. The fraudsters had gone at large after illegally amassing million rupees from the innocent people. The Area Police Office, Birtamod arrested the couple from Birtamod at the directive of Chitwan District Administration Office....
चैत ३०, तेह्रथुम । प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो । मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि...
चैत ३०, मस्को (एजेन्सी) । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । युद्धको सम्भावनालाई नकार्न नसकिने...
चैत ३०, मोरङ । मोरङको बेलबारीमा गएराति ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा को१२प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् । लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक...
चैत ३०, काठमाडौं । वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ। ट्रेलरमा नवनायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी...