Saturday, November 14, 2026
Home समाचार वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट

183

बैशाख ११,
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट लागु गरिएको छ । श्रम मन्त्रालयमा सुचीकृत दुई सय ३९ मध्ये ५१ संस्थाले अहिले पनि सिन्डिकेट कायमै राखेका छन् । उपत्यकामा पनि केही सीमित संस्थाले स्वास्थ्य परीक्षणमा एकातिधार राख्दै आएको भेटिएको छ । यसले गर्दा रोजगारीमा जाने कामदार मर्कामा परेका छन् । मन्त्रालयमा सुचीकृतमभ्ये एक सय ८८ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थय परिक्षण गर्न पाएका छैनन् । सिन्डिकेट खडा गर्ने संस्थाको दादागिरिका कारण वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा विकारल समस्या देखिएको व्यवासयी बताउँछन् ।