Saturday, May 16, 2026
Home Blog Page 2052
बैशाख ११, दमक । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर सभापति रोशन...
राजधानी दैनीक- बैशाख ११, भक्तपुर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेजको नाममा गराउन चलखेल भएको छ । सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको...
कान्तिपुर दैनिक- बैशाख ११, काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरुको...
-सुशिला पौडेल, ती दाइहरु अनि भाइहरु यस्तो लाग्छ हुन ती कसाइँहरु लुछ्छन जिउँदा मान्छे सधैं साच्चै हुन कि ती ब्वाँसोका ज्वाइँहरु ।घाउहरु लगाइरहन्छ्न कुर्सीमा बस्नेहरु निर्दोषका आँसु बगाइरहन्छ्न कुर्सीमा बस्नेहरु पत्थर कै हुँदो रहेछ क्यारे तिनीहरुको मन सोझै मुटु चपाइ रहन्छन् कुर्सीमा बस्नेहरु ।धम्कीको भरमा व्यवहार कति चल्ला र ? प्रेमविनाको घरबार कति चल्ला र ? जाल बुन्छन विपक्षी राम्रै गरे पनि यस्तो अविश्वासको सरकार कति चल्ला र ?...
बैशाख १०, काठमाडौं । मानव जिवनको लागी पनि यौन अपरिहार्य छ । यौन हरेक जिवित प्राणीको लागी प्रकृतिले दिएको उपहार हो । यौन सम्बन्ध गोप्य हुने भएता पनि यो ध्रुवसत्यलाई कसैले लुकाएर लुक्दैन । तर कतिपय अवस्थामा आफ्नो यौन पार्टनरको भावना नबुझी गरिएको सम्बन्धले सन्तुष्टि दिदैन बरु आत्मीयता नै गुम्ने खतरा हुन्छ । यौन जिवन सुखी नहुँदा श्रीमान श्रीमतीको सम्बन्ध नै...
बैशाख १०, भक्तपुर । शनिबार साझँ अज्ञात व्यक्तिहरुको आक्रमणमा परि घाइते भएका मध्यपुर थिमि नगरपालिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठलाई भेटन रक्षा मन्त्री ईश्वर पोखरेल नेपाल कोरिया मैत्री अस्पताल थिमि पुगे । सोमबार दिउसोँ अस्पतालमा उपचार गराई रहेका नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्था बुझन् पुगेका मन्त्री पोखरेलले ४८ घण्टा बितिसक्दा समेत आक्रमणकारी पक्राउ नपरेको भन्दै चासो लिएका छन् । मेडिकल वार्ड उपचारत...
बैशाख १०, कपिलवस्तु । पश्चिम नेपालको सबैभन्दा ठूलो चामल उद्योग मल्टीएग्रो इन्ड्रस्टीज चरम आर्थिक संकट परेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका(८ बोड गाउँमा रहेको मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर ९बाउन्स० भएपछि साना चामल ब्यापारीहरू मर्कामा परेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमामा खाता संचालन रहेको सो उद्योगको चेक अनादर भएको व्यापारीहरूले बताएका छन्। एक दर्जन बढी साना...
बैशाख १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाँच महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले आफ्ना छोराछोरीहरुलाई विद्यालय नपठाउनेहरुमाथि कार्वाही गर्न अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको पनि स्पष्ट पारे। सरकारले यस वर्ष बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने योजनाका साथ विद्यालय भर्ना भर्ना अभियान सुरु गरेको छ...
बैशाख १०, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ। केही वर्षअघिसम्म गोठाला समेत जान डराउने सिम्सुवा खोलाको त्यो अनकन्टार ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्। त्यो अनकान्टार ठाउँमा पर्यटकलाई तान्ने अरु केही नभई त्यहाँ रहेको नमस्ते झरना हो। करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा हेर्न आन्तरिक पर्यटकहरुको भिड...
बैशाख १०, काठमाडौं । सर्वाजनिक यातायातबाट सह–चालकका कार्यरत १२ जना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायत) का साधनहरुमा बालश्रम रहित बनाउने अभियानकोस्वयंभू चोकबाट १२ जना बालकहरुको उद्धार गरिएको छ । बालश्रम (निषेध र नियमित गर्ने)...