नेपाल समाचारपत्र दैनिक- बैशाख १८,
काठमाडौ । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध...
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट छैठो शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरे । शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई...
बैशाख १८,
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा चयन हुनुभएको हो । महाधिवेशनमा ४३ जिल्लाबाट ४००...
बीबीसी हिन्दी । भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दलित समुदायका झन्डै तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्म अपनाएका छन्। धर्मपरिवर्तन गरेकामध्ये उनामा भएको कुटपिटको घटनाका पीडित पनि छन्।
उनाको मोटा समाधियाला गाउँमा सन् २०१६ मा ुगोरक्षकु का रूपमा आफूलाई चिनाउने मानिसहरूले वाश्रम सरवैया तथा उनका भाइलाई गाई मारेको आरोप लगाउँदै अर्धनग्न पारेर कुटपिट गरेका थिए। उक्त घटनापश्चात् गुजरातका...
Kathmandu, May 1 (RSS): President Bidya Devi Bhandari has wished for happiness, peace, prosperity and guarantee of labour rights to Nepalis living at home and abroad on the occasion of the International Labour Day.
In a message today, President Bhandari has recalled the crucial contributions of the working class for the establishment of the Federal Democratic Republic in Nepal...
वि.सं. २०७५ वैशाख १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ मई ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:२८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय :...
बैशाख १८,
झापा । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
सार्कीलाई बिर्तामोडस्थित इलाम बस स्टेशनबाट नियन्त्रणमा...
बैशाख १८,
काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले...
बैशाख १७,
काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ को पहिलो गीत रिलिज गरिएको छ । ‘तिम्रो लागि म छु’ बोलको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ । स्वर अञ्जु पन्त र सुगम पोखरेलले दिएका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र लोकविक्रम मल्लको...
बैशाख १७,
काठमाडौं । सामुदायिक रेडियो प्रशारक संघ अकोराबद्धारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ । आज भएको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियो मार्फत वाल विवाह अत्यका लागि १० हजार व्यक्तिको प्रतिवद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिनुभयो । देशभरि रहेका सामुदायिक रेडियो मार्फत तल्लो...







