फिल्म ‘रामकहानी’को पहिलो गीत यस्तो छ

153

बैशाख १७,
काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ को पहिलो गीत रिलिज गरिएको छ । ‘तिम्रो लागि म छु’ बोलको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ । स्वर अञ्जु पन्त र सुगम पोखरेलले दिएका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र लोकविक्रम मल्लको नृत्य छ । धुर्मुस सुन्तलीले बनाएको रौतहटको रामपुर नमुना बस्तीमा खिचिएको रामकहानीको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुस्

https://www.youtube.com/watch?v=GdNw9qq_Muw

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र लोकविक्रम मल्लको नृत्य छ । धुर्मुस सुन्तलीले बनाएको रौतहटको रामपुर नमुना बस्तीमा खिचिएको रामकहानीको गीतको भिडियो उत्कृष्ट बनेको छ । –रमाइलो छ डट कम