बैशाख १७,
काठमाडौ । नेकपामा ओवादी केन्द्रका नेताएवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकताहुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदनगरिसकेका छन्, अब यसबाट दायाँबायाँहुने नैतिक धरातल केपीओली र पुष्पकमलदाहाल प्रचण्ड...
बैशाख १७,
कास्की । सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल...
बैशाख १७,
काठमाडौं । प्रतिक्षित फिल्म ‘डमरुको डन्डीबियो’ चलचित्र जाँच पास समिति सेन्सर वोर्ड बाट पास भएको छ । खगेन्द्र लामिछाने स्टारर फिल्मलाई सेन्सर सदस्यले युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएका छन् । छेतेन गुरुङ निर्देशित फिल्म डमरुको डन्डीबियोलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् । फिल्मको लम्बाई २ घण्टा १९ मिनेटको छ । सेन्सर वोर्डबाट पाएको प्रतिक्रियाले आफु उत्साहित भएको...
बैशाख १७,
एजेन्सी । र्युसेई ‘र्युजी’ इमाई जापानको नाराका ८ वर्षीय बालक हुन् । उनले आफ्नो जीवन मार्सल आर्टसका लिजेन्ड ब्रुस लिको नक्कल गर्न समर्पित गरेका छन् । यति सानो उमेरमा नै उनी हरेक दिन साढे चार घण्टा अभ्यास गर्छन् । उनले आफ्नो शरीर समेत ब्रुस लीको जस्तै बनाइसकेका छन् । र्युजी करीब तीन वर्ष अघि चर्चामा आएका थिए...
बैशाख १७,
बेलायती गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छन् । क्यारेबियन क्षेत्रका आप्रवासीलाई बेलायत सरकारले गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री रडले राजीनामा दिएकी हुन् । उनको राजीनामाले प्रधानमन्त्री टेरिजा मे सरकारलाई धक्का पुग्न सक्ने बताइएको छ ।
रडले बेलायतबाट बाहिर निकाल्नुपर्ने क्यारेबियाली क्षेत्रका आप्रवासीको सीमाबारे आफूले भुलवश सांसदहरूलाई सही जानकारी नदिएको स्वीकार गरेको बीबीसीले जनाएको...
बैशाख १७,
काठमाडौं । आज नेपालमा बौद्ध समुदायले बुद्ध जयन्ती मनाउनदैं छन् । शाक्यमुनी बुद्ध (सिद्धार्थ गौतम), जो बुद्धका रुपमा चिनिन्छन्, उनी एक अन्तरज्ञानी थिए र गुरु पनि जसले बुद्ध धर्मको जग बसाले । बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा उनको निधन भएता पनि उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् । उनका विचारहरुले आज पनि संसारका करोडौं मानिसहरुलाई उत्प्रेरणा...
बैशाख १७,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति निकालेर भनेका छन्, ‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’
नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको,...
बैशाख १७,
भोजपुर । खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ । जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ ।...
बैशाख १७,
काठमाडौं । विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मीको अभिनय देख्न सकिन्छ ।गीतमा संगीत र स्वर राजन इशानको रहेको छ भने अभिनेता गम्भीर विष्टले यसलाई लेखेका हुन् । चलचित्रको कथा अनुसार गीत तयार गरिको अभिनेता...
बैशाख १७,
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ ।
स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो ।
बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र...




