Home Blog Page 2034
बैशाख २४, काठमाडौं । यातायात व्यवसायी महासंघको पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र यातायात व्यवसायीबीच भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघले यसअघि घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । ५ बुँदे सहमतिमा यातायात व्यवसायी सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको...
बैशाख २४, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बेलायती संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बेलायती संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्। भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको...
बैशाख २४, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा। महेन्द्र विष्ट र डा। राजेश अहिराजलाई प्रदान गरेको छ । राष्ट्रपति विद्या भण्डारीले पत्रकारद्धय डा। विष्ट र डा। अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेकी हुन्। सोमबार तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रपति भवन सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई...
बैशाख २४, बझाङ । खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
बैशाख २४, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो पटक यस्तो शिक्षा सञ्चालन गरेको छ । विसं २०६५ मा...
बैशाख २४, हेटौँडा । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौंडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका...
-डा.राजेन्द्र भद्राम १९ वर्षको भएँ । मलाई यौनसम्पर्क राख्ने चाहना हुँदैन । के पहिलो पटक यौनसम्पर्क गर्दा पीडा हुन्छ ? -९०७७६मानव यौनेच्छा-यौन चाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । अहिले यौन क्रियाकलाप वंश निरन्तरताका लागि अर्थात् सन्तान जन्माउनभन्दा पनि यौन आनन्दमा बढी प्रयोग भएको पाइन्छ...
बैशाख २४, नेपालगञ्ज–५ गणेशपुर निवासी मिनादेवी सिजापति यस्तो पात्र हुन्, जसले ढुकुटी खेल्न र खेलाउनका लागि थुप्रै व्यक्तिबाट राम्रो ब्याज दिने आश्वासनमा झण्डै ४ करोड रुपैयाँ लिइन् । जब उनी नेपालगञ्ज छाडेर सम्पर्कविहीन भईन्, तब ठगीको रहस्य खुल्यो । उनले आफन्त, इष्टमित्र, साथी मात्रै हैन, सामान्य परिचितलाई समेत मनग्गे ब्याजको लोभमा फसाएकी थिइन् । अहिले मिनादेवी सम्पर्कविहीन छिन् । ब्याजको...
नयाँ पत्रिका दैनिक- बैशाख २४, रौतहट । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रौतहट र सर्लाही जोड्ने बागमती नदीको पुलको डिजाइन अपूर्ण रहेको खुलेको छ । डिजाइन पूरा नहुँदा ठेकेदारले पुल अलपत्र छाडेका छन् ।शिलान्यास गरेको आठ वर्षपछि पनि पुल निर्माणका लागि केही पिलर मात्र हालेर छाडिएको छ । ठेक्का सम्झौतामा पुलमा १६ वटा पिलर हाल्नुपर्ने भन्ने छ । तर, २१ वटा पिलर राख्नुपर्ने...
कान्तिपुर दैनिक- बैशाख २४, काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले तीन दशकदेखि अल्झेर रहेको भुटानी शरणार्थी समस्या समाधानमा पहल गरिदिन नेपाल तथा भारतका प्रधानमन्त्रीलाई एकसाथ आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सन्दर्भमा नेता रिजालले ‘एक लाखभन्दा बढी शरणार्थीको तेस्रो देशमा पुनर्वास गराउँदैमा यो समस्या समाधान भएको बताउन नमिल्ने’ बताए । उनले समाधानको पहिलो र प्रमुख सर्त...