Home Blog Page 2035
नयाँ पत्रिका दैनिक- बैशाख २४ काठमाडौं । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् । जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके...
नयाँ पत्रिका दैनिक- बैशाख २४ काठमाडौं । देशभर पक्राउ परेका सिन्डिकेट समर्थक यातायात व्यवसायी रिहा भएका छन् । नेपाल प्रहरीका अनुसार देशका विभिन्न ठाउँबाट १६० जना पक्राउ परेका थिए । उनीहरूले आफ्ना सवारीसाधनलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि प्रशासनले रिहा गरेको हो । नेपाल राष्ट्र बैंकले मुलुकभरका यातायात समितिका सबै बैंक खाता रोक्का गराएको छ । अर्थ मन्त्रालयको सिफारिसमा...
बैशाख २४, एजेन्सी । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि घातक हमला भएको छ । आइतबार पाकिस्तानको नरोवालको कन्जरुरमा एक र्यालीलाई सम्बोधित गर्ने क्रममा उनीमाथि गोली चलाइएको हो जसका कारण उनी सख्त घाइते भएका छन् । यसबारे पाकिस्तानका सरकारी अधिकारीले जानकारी दिएका हुन् । पुलिसका अनुसार इकबालको दाहिने काँधमा एक गोली लागेको छ । पाकिस्तानी न्यूज च्यानल ‘जियो’ का अनुसार घटनापश्चात् इकबाललाई...
बैशाख २३, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कानवनिर्वाचितअध्यक्षकर्माछिरिङ शेर्पाले म्याचफिक्सिङ रोक्नतत्कालकानूनआवश्यक रहेको बताएका छन् । उनले भने,‘म्याचफिक्सिङको अन्त्यगर्न तत्कालकानूनआवश्यक छ, त्यो कानूनल्याउनको लागि सरोकारवालानिकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’ उनले अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने,‘हामी सबै खेलाडीहरुको गतिविधि नियाँल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन्...
बैशाख २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए । ‘हामीलाई जति समितिको खाता रोक्का गर्न अनुरोध भएर आएको...
बैशाख २३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभावी पोस्टर पम्पलेट टाँस्ने सात जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीका अनुसार आज उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड, बिजुलीबजार, तीनकुनेलगायत स्थानबाट नियन्त्रणमा लिएको हो । सातैजना बिजुलीको पोलमा पर्चा पम्पलेट टाँसिरहेको अवस्थामा पक्राउ परेका हुन् । कामपाले केही दिन अघि एसइई परीक्षा सकेका विद्यार्थीलाई लक्ष्य गरी विभिन्न सङ्घ...
बैशाख २३, काठमाडौं । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु भएको छ । त्यहाँ अझै कम्तिमा चार जना मजदुर अझै फसेका छन् । उद्दारकर्मीहरुले उनीहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् । त्यसैगरी स्पिन करिजको खदानमा भएको अर्को विस्फोटमा परेर...
बैशाख २३, काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीको नेतृत्व नावाल्नीले गरेका थिए । मस्कोमा आयोजना गरिएको विरोध...
बैशाख २३, गौशाला । महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु...
बैशाख २३, गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर जफत गरेको जिल्ला प्रशासन...