Tuesday, May 19, 2026
Home Blog Page 1996
Chitwan, June 12 (RSS): The vehicular movement along the Narayanghat-Muglin road section has disrupted following the landslips at least in seven different areas after the heavy rainfall occurred from Monday evening. The District Police Office, Chitwan, said that the landslips have occurred in more than seven locations including Kalikhola, Jalbire and others. Works to clear the obstacles are ongoing...
राजधानी दैनिक- जेठ २९, ललितपुर । ललितपुरको गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ । गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा बर्ड फ्लुको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो । स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म ३ महिनालाई कुखुरालगायत पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो । स्थानीय...
जेठ २९, सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर वार्ता सुरु भएको छ । दुवै नेताले शिखर वार्ताका लागि निर्धारित स्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन् । उनीहरुबीच प्रारम्भिक छलफल सुरु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । इतिहास मै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको हो...
जेठ २९, धनकुटा । धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ । धनकुटा नगरपालिकाको ८३ प्रतिशत अनुदान सहयोग र स्थानीय कृषक समूहको लगानीमा नगरका विभिन्न सातवटा कृषि समूहलाई प्रतिगोटा रु ७३ हजार मूल्य पर्ने...
जेठ २९, चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम...
जेठ २९, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने...
नागरिक दैनिक- जेठ २९, काठमाडौं । नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो। सोअनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहडताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउने पर्नेसम्मको सुझाव प्रधानमन्त्रीसमक्ष...
कान्तिपुर दैनिक- जेठ २९, काठमाडौ । अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् । कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष...
जेठ २८, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले लागूऔषध गाँजा र युवती सहित खाजाघर संचालकलाई पक्राउ गरेको छ । सोमबा भक्तपुर जिल्ला मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा रहेको गगनचुम्बी खाजाका संचालक मोरङ रतुवामाई नगरपालिका– ५ (साविक गोविन्दपुर गाविस–४) का शंकर राउतलाई पक्राउ गरेको हो । राउतले चलाएको खाजा घरमा युवतीहरु राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी...
नयाँ नेपाल न्युज जेठ २८, भक्तपुर । विश्वभरका मानिसहरुको ध्यान तानेको फुटबलको महाकुम्भ विश्वकपले नेपालीलाई पनि छोएको छ । धेरैको ठुलो पर्दामा रमाइलो गर्दै विश्वकप हेर्न रहरलाई बोजिनी नगरकोट रिर्सोटले पुरा गर्ने भएको हो । रसियामा हुने यो पटकको विश्वकप– २०१८को मज्जा लिन तपाईको मन भए चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल बोजिनीमा रहेको यस रिर्सोट जान सक्नु हुनेछ । रिर्सोटले ग्राहकको फुटबलको...