नयाँ पत्रिक दैनिक असार ५,
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निलो स्टिकर पाएका ट्यांकरको पानी मात्र पिउन योग्य रहेको जनाएको छ । उपत्यकामा निलो स्टिकर पाउने १४ ट्यांकर मात्रै रहेको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्यांकरको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन...
नयाँ पत्रिका दैनिक- असार ५,
ओखलढुंगा । खिजिदेम्बा गाउँपालिका–४ का ५२ वर्षीय मकरबहादुर दर्जीको १८ जेठमा चट्याङ लागेर ज्यान गयो । आर्थिक अवस्था कमजोर भएका दर्जीका दुई छोरा वैदेशिक रोजगारीमा थिए । मकरबहादुरको मृत्युको खबरपछि उनका छोराहरू प्रेम र रुषा दर्जी नेपाल आए । विपत्बाट बुबा गुमाएको पीडामा परेका प्रेमलाई प्रहरीले शवको पोस्टमार्टम नगरी नहुने भनेपछि अर्को समस्या थपियो । परिवार र...
नयाँ पत्रिका दैनिक- असार ५,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता हुने भएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौैताको प्रोटोकल भने अर्को महिना टुंगिने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीका अनुसार प्रोटोकल टुंग्याउन अर्को महिना बैठक डाक्ने...
कान्तिपुर दैनिक- असार ५,
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।
समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने...
नेपाल समाचारपत्र- असार ५,
काठमाडौं । भुकम्पले ध्वस्त भएका सामुदायिक विद्यालय २ बर्ष भित्र सम्पन्न गर्ने सरकारी योजना पुरा नहुने लगभग पक्कापक्की नै भएको छ । तीन वर्षअघिको भूकम्पबाट ध्वस्त भएका मुलुकभरका सामूदायिक विद्यालय निर्माणका लागि दाताले कबोल गरेको रकम र सरकारले छुट्टाएको रकम ट अपुग भएका कारण सरकारी घोषणा अलपत्र हुन लागेको हो ।केन्द्रीय आयोजना कार्यान्वयन इकाइ९शिक्षा० ले अबको...
नेपाल समाचारपत्र- असार ५,
काठमाडौ । नेपाल प्रहरी भित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफु अनुकुलको निर्णय गराउदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ । प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यस पटक भने प्रहरी मुख्यालय मुक्त भएको छ । प्रहरी महानिरीक्ष सर्बेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा...
एजेन्सी । ब्राजिलियन सुन्दरी फर्नान्डो कोलम्बो इलियाना मात्रै २६ वर्षकी छिन् । रुसमा जारी विश्वकपमा एक ब्राजिलियन सुन्दरी असिस्टेन्ट रेफ्रीको भूमिकामा छिन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिकामा पुग्ने प्रथम महिला हुन् । विश्वकपमा पुगेसँगै इन्टरनेटमा उनको चर्चा चुलिएको छ । उनी अहिले इन्टरनेट सेन्सेसन बनेकी छिन् ।मार्का वेबसाइटलाई दिएको अन्तरवार्तामा फर्नान्डोले भनेकी थिइन् ‘यहाँसम्म पुग्न मैले धेरै...
बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा गोर्खाको पालुंटार नगरपालिका २०१० साल पुष ४ गते (पण्डितगाउँ लिलिगमा-४) जन्मिएका डा. देवकोटाको जन्मिएका हुन्। गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए। शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे। त्यहाँबाट फर्किएपछि...
असार ४,
काठमाडौं । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकमा पार्टी महाधिवेशनको मूल एजेन्डामा केन्द्रित भएर छलफल सुरु गरिएको हो । सोमबारबाट काठमाडौंमा सुरु भएको समितिको बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले महाधिवेशनमा केन्द्रित हुने गरी पार्टीको विधान निर्माणको कामलाई जोड दिएर एजेन्डा पेश गरेका...
आषाढ ०४,
आजको व्यस्त जीवनशैली र दिनचर्याको कारण अधिकांश मानिसलाई पाइल्सको समस्या बढ्दै गएको छ । आयुर्वेदिक एक्सपर्ट्स र चिकित्सकका अनुसार, पाइल्स सामान्य रूपमा पेट खराब हुनु, कब्जियत, लामो समय बसिरहने कारणले हुन्छ । यसको विशेषगरी चार स्टेज हुन्छ, जसलाई विशेष ध्यान नदिँदा निकै गम्भीर समस्या हुनसक्छ ।पाइल्सको चार स्टेज हुन्छ, जुन यस्ता छन्,
१- यो शुरुवाती स्टेज हुन्छ ।...



