Wednesday, June 10, 2026
Home Blog Page 1991
असार ४, २०७५ काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिका- १ मा पर्ने चिताई कुनामा शनिबार राती आपसी विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका मुगुम कार्मारोङ गाउँपालिका-४ खारी घर भई चन्दननाथ नगरपालिका-४ जुम्ला बस्दै आएका ३५ वर्षीया कार्मा तामाङको मृत्यु हो। घाइते तामाङको आइतबार दिउसो ११ बजे उद्दार गरी उपचारका लागि अस्पताल लैजाँदै...
असार ४, भक्तपुर । २०७२ बैशाख १२ गते गएको भूकम्पपछी देश पुनर्निमाणका क्रममा रहेका बेला चाँगुनारायण नगरपालिकाले भने बिगतबाट पाठ सिक्दै विपद जोखिम न्यूनीकरणका कार्यमा ठुलो फड्को मारेको छ । नगरपालिकासंगको समन्वय युरोपियन युनियन ECHO को आर्थिक सहयोग र DCA, ADRA, VSO, FSCN / NDRC को साझेदारीमा २०१७ अगस्टबाट नगरपालिकामा संचालन भइरहेको प्रगति परियोजनाको आइतबार सम्पन्न समिक्षा बैठकका क्रममा...
-यमुना पराजुली अधिकारी,“ ला कोट त छोटो भएछ आमा ।” अभयले कोटको टाँक लगाउदै भने “अब जाडो पनि सुरु भई सक्यो स्कुललाई नयाँ कोट सिलाउनु पर्ने भो ।” अनि खुरर्र कुदेर किचेनमा पुगे । “हैन के भन्छ ? पोहोर मात्र सिलाएर जम्मा बिस दिन लगाएको होइन ?” आमाले तरकारी चलाउदै उ भए तिर हेर्दै नहेरी भन्नु भयो । “यता...
असार ४, काठमाडौं । पत्नी सीता दाहालको उपचारको लागि नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । पत्नी सीता र छोरी गंगा दाहाल सहित सिंगापुर प्रस्थान गरेका हुन् । प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको सचिवालयले जनाएको छ । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् ।
असार ४, मकवानपुर । नेपाली काङ्ग्रेसको सबै जिल्लाका सभापतिहरुको मकवानपुरको हेटौंडामा भेला हुने भएका छन् । भोलिबाट सुरु हुने भेलाको तयारी पूरा भएको छ । भेला आयोजक समितिका सभापति एव् मकवानपुर कांग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले तीनदिन सम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । भेलामा ७७ वटै जिल्लाका सभापति सहभागि हुनेछन् । भेलाका मुख्य तीन एजेण्डा निर्वाचनमा...
असार ४, दैलेख । नेपाल विद्युत् प्राधिकरणले देशभर कतै लोडसेडिङ नहुने घोषणा गरेको छ तर दैलेखको गुराँस र डुङ्गेश्वर गाउँपालिकामा एक महिना यता तीन घण्टा मात्र बिजुली आउने गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सिमाना जोडिएका गुराँस र डुङ्गेश्वर क्षेत्रमा दैनिक तीनदेखि देखि चार घण्टामात्र बिजुली आउने गरेको स्थानीय उपभोक्ता बताउँछन्। विद्युत् अनियमित हुने गरेपछि सर्वसाधारण मारमा परेका छन्। विद्युत्...
असार ४, विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा रहेको यरोपियन पावरहाउस स्विडेनले आज हुन पहिलो खेलमा एसियन सहभागी दक्षिण कोरियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। एक अर्काविरुद्ध सीमित मौकामा आमुन्ने सामुन्ने भएका स्विडेन र दक्षिण कोरिया दुवैका लागि समूहको पहिलो खेल जित्नुपर्ने दबाब छ। विश्वकप फुटबलमा एसियन सहभागीको तुलना गर्दा जापानपछि बलियो टिमका रूपमा दक्षिण कोरियालाई लिने गरिन्छ। एसियन देशबाट सहभागी इरानले...
असार ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदैछन्। सोमबार अपराह्न ४ बजे बस्ने संसद बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदलाई जानकारी गराउने छन् । ओलीको भ्रमणका वेला चीनसँग कृषि, ऊर्जा, रेललगायतक्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ। प्रधानमन्त्री ओलीले चीन भ्रमणबारेआइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका थिए...
असार ३, कास्की । योजना परेर पनि बर्खा चुनाव लगेर निर्माणमा ढिलाइ भएको सडकमा ठूला खाल्टा परेको भन्दै पोखरामा स्थानीयले धान रोपेर ध्यानाकर्षण गराएका छन् । कास्की जिल्लाको पोखरा महानगरपालिका ३१ मा स्थानीयले सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका छन् । वडा नम्बर ३१ को नगरचोकदेखि बेगनासताल बाँधसम्मको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीयले सडकका खाल्टामा धान रोपेर विरोध गरेका...
असार ३, काठमाडौँ । यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, खाद्य प्रविधि क्याम्पस धरान, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवल र कैलाली बहुमुखी क्याम्पस कैलालीका स्नातक प्रथम वर्षका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराइने छ ।पनिकाले ती क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका...